कोरोना भाइरसका कारण लामो समय क्रिकेटको कुनै गतिविधि हुन सकेको थिएन । सबै ठप्प हुन पुग्यो । एसिया कप र विश्वकप सम्मका ठुला क्रिकेट प्रतियोगिता समेत...
कतारले २०१९ को एसियन कपमा दुई अयोग्य फुटबलरलाई खेलाएको आरोपमा युएईले लगाएको मुद्दा खेलकुदको उच्च अदालत कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्ट्स (सिएएस) खारेज गरिदिएको छ ।...
अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुर्व राष्ट्रिय गोलकिपर बिकास मल्ललाई राष्ट्रिय टोलीको नयाँ गोलकिपिङ्ग कोच नियुक्त गरेको छ । एन्फाको प्राविधि समितिले मङ्गलवार यो निर्णय...
फुटबल खेलाडीहरुले अब अन्य खेलाडी र म्याच अफिसियलहरु तर्फ लक्षित गर्दै खोकेमा रेड कार्ड पाउन सक्ने भएका छन् । इन्टरनेशनल फुटबल एशोसिएसन बोर्डले कोरोना भाइरस महामारीलाई...
सन् २०२३ मा आयोजना हुने एकदिवसीय विश्वकप छनोट रहेको वर्ल्डकप सुपर लिगमा पहिलो जितको खोजीमा रहेको छ आयरल्याण्ड । सुपर लिगको पहिलो एकदिवसीय शृङ्खला अन्तर्गत घरेलु...
भारतीय क्रिकेट टोलीका पूर्व अलराउण्डर इरफान पठान र न्युजिल्यान्डका ब्याट्सम्यान श्रीलङ्का क्रिकेट बोर्डले आयोजना गर्न लागेको लङ्का प्रिमियर लिग खेल्ने इच्छा व्यक्त गरेका छन् । श्रीलङ्काको समाचार...
११ महिने इटालियन सिरी आ आइतबार समाप्त भयो । युभेन्टसले किर्तीमानी नवौं पटक उपाधि जित्दै इटालीमा आफूलाई कसैले उछिन्न नसक्ने एक पटक फेरि प्रष्ट पार्यो ।...
अन्तिम ल्यापमा टायर पङचर भएपनि ब्रिटिस ड्राइभर लेविस ह्यामिल्टनले फर्मुला वानको ब्रिटिस ग्रा पि जित्न सफल भएका छन् । मर्सिडिजका ह्यामिल्टनले अन्तिम ल्याप आधा पुरा गरिसक्दा...
लकडाउन समाप्त भएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण क्याम्प राख्ने तयारी शुरु गरेको छ । राष्ट्रिय टोलीमा पछिल्लो केही समय देखि...
नियम परिवर्तन र भिएआरको सहयोगमा पाएको पेनाल्टीहरुलाई सदुपयोग गरेपछि लाजियोका सिरो इमोबिलेले युरोपियन गोल्डेन बुट जितेका छन् । सिजनको अन्तिम खेलमा नापोलीसँग ३–१ ले पराजित भएको...
सन् २०२३ मा आयोजना हुने एकदिवसीय विश्वकप छनोट रहेको वर्ल्डकप सुपर लिग अन्तर्गतको पहिलो एकदिवसीय शृङ्खला माथि इङ्ग्ल्यान्डले कब्जा जमाएको छ । पहिलो खेलका आयरल्याण्डलाई छ...
इटालियन सिरी आ जितिसकेको युभेन्टस लिगको अन्तिम खेलमा एएस रोमासँग ३–१ ले स्तब्ध बन्दा मात्र दोश्रो स्थानको इन्टर मिलानसँग मात्र एक अंकको दुरीमा सिजन सक्काएको छ...
२५ बर्षमा पहिलो पटक युरोपियन फुटबलमा उपस्थिति गुमाउने खतरामा रहेको आर्सनलले शनिबार चेल्सीलाई एफए कपको फाइनलमा २–१ ले पराजित गर्दै इज्जत बचाएको छ । च्याम्पियन्स लिगमा...
सुरुवाती ब्याट्सम्यानहरू सस्तैमा आउट भए पनि कर्टिस क्याम्फ़रको अर्धशतकको मद्दतमा आयरल्याण्डले घरेलु टोली इङ्ग्ल्यान्डलाई दोश्रो एकदिवसीय खेल जित्न दुई सय १३ रनको लक्ष्य दिएको छ ।...
एफए कपको १३९ औ संस्करणको उपाधिका लागि शनिबार दुई लण्डन क्लब आर्सनल र चेल्सी भिड्दै छन् । खेल नेपाली समय अनुसार राती १०ः१५ मा शुरु हुने...
युरोपियन फुटबलमा म्याच फिक्सिङको कथा कमै सुन्न पाईन्छ । संसारकै उत्कृष्ट टोलीहरुले आफ्नो नाम ईतिहासमा लेखाएका छन्, खेलले होस वा खेलाडीको व्यक्तिगत प्रदर्शनले । युरोपियन फुटबलको...
राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङलाई अर्थोप्लास्टले आफ्नो ब्रान्ड एम्बेसडर बनाएको छ। उनी एक बर्षका लागि अर्थोप्लास्टको ब्रान्ड एम्बेसडर भएका हुन्। मिन्वरा पन्जाब एफसीबाट व्यवसायिक फुटबल...
फ्रेञ्ज लिग कप फाइनलमा लायोनलाई सडेन डेथ पेनाल्टीमा हराउदै पेरिस सेन्ट जर्माइनले फ्रान्सको घरेलु फटबलमा पछिल्लो ६ बर्षमा चौथो पटक एकै सिजन तीन उपाधि जित्न सफल...
४ जुन, १९९३ लर्ड्समा अष्ट्रेलिया र इङ्गल्याण्डबीचको खेलमा बिश्वका लागि अपरिचित युवा लेग स्पिनर शेर्न वार्नले क्रिकेट इतिहासको शताब्दीकै उत्कृष्ट बल डेलिभर गरे । बर्षात्का कारण...
शुक्रबारदेखि शुरु भएको अनलाइन चेस ओलम्पियाडमा नेपालले उत्कृष्ट शुरुवात गरेको छ । नेपालले पहिलो चरणको खेलमा तानाजिया माथी ४–० को जित हात पार्यो भने दोस्रो चरणमा...
नेपाल क्रिकेट संघ (क्यान) मा चरम आर्थिक संकट छ । दैनिक कार्य सञ्चालनका लागि पनि क्यानलाई अहिले रकम जुटाउन हम्मे–हम्मे परिरहेको छ । कोरोना भाइरसको महामारी...
साउदी अरेबियाको पब्लिक इनभेस्टमेन्ट फन्ड (पिआईएफ) ले इङ्गलिस प्रिमियर लिग क्लब न्युकासल युनाइटेड किन्ने आफ्नो निर्णय फिर्ता लिएको छ । साउदीका राजकुमार मोहम्मद बिन सलमान अध्यक्ष...
इटाली लेजेण्ड आन्द्रे पिर्लो सिरी आ टोली युभेन्टसको यु-२३ टोलीको प्रशिक्षकका रुपमा फर्किने भएका छन् । सिरी आ विजेता टोली युभेन्टसले आफ्नो टोलीका पूर्व खेलाडी पिर्लोलाई...
डेभिड विलीको पाँच विकेट र साम बिलिङ्ग्सको अर्धशतकको मद्धतमा वर्ल्डकप सुपर लिग अन्तर्गत पहिलो शृङ्खलाको पहिलो एकदिवसीय खेलमा घरेलु टोली इङ्ग्ल्यान्डले आयरल्याण्ड माथि छ विकेटकको जित हात पारेको छ । यस जितसँगै...
वर्ल्डकप सुपर लिग अन्तर्गत पहिलो शृङ्खलाको पहिलो एकदिवसीय खेलमा आयरल्याण्डले घरेलु टोली इङ्ग्ल्यान्डलाई १७३ रनको झिनो लक्ष्य दिएको छ । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले...
एडिडास र पुमा बिनाको बिश्व खेलकुद अहिले कल्पना गर्न सकिदैन । अमेरिकाको डालासदेखि नेपालको डोल्पासम्म यी दुई कम्पनीको सामग्री बजारमा स्थापित भएका छन् । आज पनि...
इङ्गलिस प्रिमियर लिगबाट रेलिगेट भएको बर्नमाउथले आफ्नो डिफेन्डर नथान एके माथि म्यानचेस्टर सिटीले राखेको ४० मिलियन पाउण्डको प्रस्ताव स्विकारेको छ । डच फुटबलर एके २०१७ मा...
विश्व नम्बर एक महिला टेनिस खेलाडी एस्ली बार्टीले युएस ओपनबाट आफ्नो नाम फिर्ता लिएकी छिन् । बार्टीले कोरोनाको त्रासका कारण भन्दै आगामी अगस्ट ३१ तारिखबाट अमेरिकाको...
पाकिस्तानका पुर्व कप्तान शहीद अफ्रिदीले रिकी पोन्टिङ्ग भन्दा महेन्द्र सिँह धोनी राम्रो कप्तान भएको बताएका छन् । ट्विटरमा गरिएको एक अन्तर्वार्ताका क्रममा अफ्रिदीले अष्ट्रेलियालाई लगातार दुई...
काग्लियारीसँग युभेन्टस स्तब्ध भएको खेलमा गोल गर्न नसक्दा क्रिष्चियानो रोनाल्डोले युरोपको लिगमा यो सिजन सर्वाधिक स्कोरर बन्ने मौका गुमाएका छन् । बुधबार राति भएको खेलमा लगातार...