अफगानिस्तान क्रिकेट बोर्डले दोश्रो पटक अस्गर अफगानलाई कप्तानबाट बर्खास्त गरेको छ । अफगानिस्तानले गत मार्चमा जिम्बाब्वे विरुद्धको टेस्ट शृंखलामा अफगानको खराब प्रदर्शनका कारण टेस्ट गुमाउन परेको...
दक्षिण अमेरिकी फुटबल महासंघ (कोनमेबोल) ले कोपा अमेरिका ब्राजिलमा गर्ने भएको छ । आज बिहान मात्र कोनमेबोलले प्रतियोगिता आयोजक अर्जेन्टिनाले आयोजना गर्न नसक्ने निष्कर्ष निकालेको थियो...
अर्जेनटाइन स्ट्राइकर सर्जियो अग्वेरोलाई बार्सिलोनाले ‘फ्री एजेन्ट’ का रुपमा क्लब भित्र्याएको छ । म्यानचेस्टर सिटीका लेजेण्ड अग्वेरोले यही सिजन क्लब छोड्ने घोषणा गरेका थिए । बार्सिलोनाले...
म्यानचेस्टर सिटीले गत बर्षहरुमा जसरी नै अबको सिजन प्रिमियर लिगमा आफ्नो दबदबा कायम राख्ने सोचेको छ भने उ गलत हुन सक्छ । च्याम्पियन्स लिग फाइनलमा चेल्सीसँग...
जिनेदिन जिदानले रियल म्याड्रिडका समर्थकहरूलाई खुला पत्र लेख्दै क्लबले आफू माथि विश्वास नगरेका कारण क्लब छाड्न लागेको बताएका छन् । त्यस्तै उनले रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले...
आर्सनल र फ्रान्सका लिजेण्ड थियरी अनरी युरो कप २०२० का लागि पुन बेल्जियम राष्ट्रिय टोलीमा फर्किएका छन् । ४३ बर्षिय अनरीले युरो कपमा रोबर्टो मार्टिनेजको सहायकको...
फ्रान्स र रियल म्याड्रिडका स्ट्राइकर करिम बेन्जेमाले फ्रान्सका युवा फरवार्ड किलियन एम्बाप्पेसँग रियलको खेलाडी हुने सबै गुण रहेको र एक दिन उनले रियलको लागि खेल्ने जनाएका...
दक्षिण अमेरिकी फुटबल महासंघ (कोनमेबोल) ले आर्जेन्टिनाले कोपा अमेरिका आयोजना गर्न नसक्ने निष्कर्ष निकालेको छ । कोभिड-१९ को दोस्रो भेरीएन्टले अर्जेन्टिनामा निकै तनावको स्थिती श्रीजना भएकाले...
च्याम्पियन्स लिग फाइनलको ५६ औँ मिनेटमा चेल्सीका डिफेन्डर एन्टोनियो रुडिगरसँग ठोकिन पुगेका बेल्जियम मिड्फिल्डर केवेन डि ब्रुनको नाक र आँखा नजिकको हड्डी भाँचिएको छ । यस्का...
नेपालले इराक विरुद्ध खेल्दा शुरुवाती ११ मा डेब्यु गर्ने खेलाडी थिए मनिष डाँगी । नेपालका लागि उमेर समुहमा खेलिसकेका मनिष पहिलो रोजाईमा पर्दा निकै खुशी थिए...