Connect with us

OUR TEAM

आदर्श ढकाल (सम्पादक)


आदर्श ढकाल बिगत ११ बर्षदेखि खेलकुद पत्रकारिता गर्दै आइरहेका छन् । उनी यसअघि दि राइजिङ नेपाल, टि हिमालयन टाइम्स र दि काठमांडु पोष्टमा काम गरेका थिए । उनले बिशेष गरि क्रिकेट र बास्केटबलमा लेख्ने गर्दछन् ।

कौशल अधिकारी (फोटोपत्रकार)

कौशल अधिकारी फोटोपत्रकार हुन् । उनी पछिल्लो ११ बर्ष देखि खेलकुद फोटोपत्रकारका रुपमा काम गर्दै आएका छन् । शुरुवाती दिनमा खेलकुद पत्रकारका रुपमा काम गरेका उनी पछि फोटो तर्फ आकर्षित भएका हुन् । उनले कान्तिपुर पब्लिकेसन्समा आठ बर्ष भन्दा बढी फोटो पत्रकारका रुपमा काम गरेका थिए ।

गौरव फुयाल ( डिजिटल एडिटर, संवाददाता )

गौरव फुयाल नेपाली खेल्कुद पत्रकारितामा उदयमन नाम हो । उनी फुटबल विश्लेषक र त्यो भन्दा माथि खेल्कुद प्रेमी हुन । उनले बिशेष गरि फुटबल,क्रिकेट बारे लेख्ने गर्दछन।

 

Follow us

Advertisement HSEB NOTES Nepal :- Sabnotes
Headline2 days ago

एनसिसिएस–सिप्यान क्रिकेट अवार्डको सबै पैसा राहत कोषमा

Headline4 days ago

एक बर्षका कालिन

Headline5 days ago

लकडाउन ?? खेलकुदका यी पाँच उत्कृष्ट चलचित्र हेर्नुहोस त्यसोभए

Headline6 days ago

एट्लान्टा–भ्यालेन्सियाको म्याच कोरोना भाइरस ‘जैविक बम’

Headline1 week ago

कोरोना भाईरस: टोकियो ओलम्पिक एक बर्षको लागि स्थगित

Headline2 weeks ago

टियु क्रिकेट मैदानमा कार्यरत सेते दाईलाई क्रिकेट खेलाडीको सहयोग 

Trending2 weeks ago

कार्डिफका पुर्व खेलाडी पिटरको ३५ बर्षको उमेरमा निधन

Headline2 weeks ago

एनबीए स्टार केविन डुरान्टलाई पनि कोरोना

Headline2 weeks ago

नेपाल इंग्ल्यान्ड भ्रमण स्थगित 

Headline2 weeks ago

तथ्यांक छोड्दिनुस, फर्मिनो विश्वस्तरीय खेलाडी हुन्ः क्लोप

Headline1 month ago

कस्तो बन्छ ए डिभिजन लिगको ‘ड्रिम टिम’ ?

Headline2 months ago

अफगानिस्तान फुटबल प्रतियोगिताका लागि नेपाल नआउने

Headline2 months ago

ए डिभिजन लिगमा म्याच फिक्सिङको गन्ध ?

Headline2 months ago

आर्मीको चर्चित अग्रपंक्तिका बीच ध्यान आकर्षित गरिरहेका बिकास

Headline3 weeks ago

बास्केटबलका ‘फ्युचर स्टार’, जसलाई थाहा छ भविष्य उज्यालो छैन

Headline2 months ago

आर्मीका कप्तान भरतले रङ्गभेदी टिप्पणी गरेको जावलाखेलका बिदेशी खेलाडीको आरोप

Headline1 month ago

कान थुनेर अघि बढेका सन्तोष

Headline2 weeks ago

टियु क्रिकेट मैदानमा कार्यरत सेते दाईलाई क्रिकेट खेलाडीको सहयोग 

Headline2 months ago

नवयुग चम्किएपछि बिभागीय डर्बिमा आर्मीको रोमाञ्चक जित

Headline2 months ago

‘स्थापित खेलाडीहरु लिगमा एकरुपको प्रदर्शन दिन असफल छन्’