श्रीलंका क्रिकेट बोर्डले निरोशन डिकवेला, कुसल मेन्डिस र धनुश्का गुनथिलकालाई एक वर्षका लागि अन्तर्राष्ट्रिय क्रिकेटबाट प्रतिबन्ध लगाउने निर्णय गरेको छ । त्यस बाहेक बोर्डले उनीहरूलाई छ महिनाका लागि राष्ट्रिय प्रतियोगिताहरूबाट पनि प्रतिबन्ध लगाउनुको...
एस्टन भिल्ला मिडफिल्डर ज्याक ग्रिलिसलाई ब्रिटिस ट्रान्सफर इतिहासको किर्तिमानी रकममा भित्र्याउन म्यानचेस्टर सिटीले प्रस्ताव राखेको छ । सिटीले २५ बर्षिय भिल्ला कप्तान ग्रिलिसलाई१ सय मिलियन पाउण्डमा...
इंग्ल्यान्डका अलराउण्डर बेन स्टोक्सले अनिश्चित समयका लागि सबै खालको क्रिकेटबाट बिश्राम लिने घोषणा गरेका छन् । स्टोक्सले आफ्नो मानसिक स्वास्थ्य र औँलाको चोटबाट मुक्ति पाउनका लागि भन्दै...
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी र अखिल नेपाल फुटबल संघ (एन्फा) का बरिष्ठ उपाध्यक्ष पंकज नेम्बांग बीचको विवाद समाधान गर्नका लागि एन्फाले नेपाल सरकार...
सरस्वती चौधरी १ सय मिटर दौडको पहिलो चरणबाट बाहिरिएसंगै नेपालको टोकियो ओलम्पिक्सको सहभागिता समाप्त भएको छ । म्याराथन धावक गोपीचन्द्र पार्कीलाई अन्तिम समयमा सहभागीता दिलाउन नसकेपछि...
घरेलु टोली श्रीलंका विरुद्धको तेश्रो तथा अन्तिम ट्वान्टी ट्वान्टी खेलमा विकेटको लज्जास्पद हारको सामना गर्दा भारतले शृंखला गुमाएको छ । पहिलो खेलमा जित निकालेको भारतले त्यस...
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले अखिल नेपाल फुटबल संघ (एन्फा) का बरिष्ठ उपाध्यक्ष पंकज नेम्बांग र दुई सञ्चारकर्मीबिरुद्ध निष्पक्ष छानविन गर्न एन्फा समक्ष माग...
घरेलु टोली वेस्ट इन्डिज र पाकिस्तान बीचको पहिलो ट्वान्टी ट्वान्टी खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द हुँदा चार खेलको शृंखला ०-० को अवस्थामा...
घरेलु टोली श्रीलंकाले भारत विरुद्धको दोश्रो ट्वान्टी ट्वान्टी खेलमा चार विकेटको रोमान्चक जित दर्ता गराएको छ । जितसँगै श्रीलंकाले तीन खेलको शृंखला १-१ को बराबरीमा पनि...
नेपाली स्विमर गौरिका सिंहले टोकियो ओलम्पिक्सको १ सय मिटर फ्रि स्टाइलमा नयां राष्ट्रिय किर्तिमान बनाएकी छिन् । आफ्नो हिट तेश्रो स्थानमा सक्काएकी गौरिकाले निर्धारित दुरी १...