९७ बर्ष लागेपनि फिलिपिन्सले ओलम्पिक्स इतिहासमा आफ्नो पहिलो स्वर्ण पदक जितेको छ । टोकियो ओलम्पिक्समा हिडिलिन डियाजले सोमबार महिला ५५ केजी तौल समुहमा स्वर्ण पदक जितिन्...
नेपाली राष्ट्रिय टोलीका पुर्व प्रशिक्षक पुबुदु दासानायके एभरेष्ट प्रिमियर लिग टोली भैरहवा ग्ल्याडिएटर्सको प्रशिक्षकको रुपमा कायमै रहने भएका छन् । भैरहवाले यसअघि नै दासानायकेलाई भैरहवाको प्रशिक्षकको...
इंगलिस प्रिमियर लिग महारथी म्यानचेस्टर युनाइटेडले स्पेनिस हस्ती रियल म्याड्रिडसंग फ्रेञ्च डिफेण्डर राफेल भारानलाई भित्र्याउन सम्झौता गरेको छ । फ्रेञ्च अन्तर्राष्ट्रिय डिफेण्डर र बिश्वकप बिजेता राफेल...
घरेलु टोली श्रीलंका र भारत बीचको दोश्रो ट्वान्टी ट्वान्टी खेल रद्द भएको छ । आज साँझ ८;१५ बजे हुने खेल सुरु हुनु केही घण्टा अघि मात्र...
नेपाल आदर्श आवासीय बिद्यालयसंग ६ बर्षको सम्झौता गरेपछि ८ पटकको ए डिभिजन लिग बिजेता मनांग मस्र्यांगदी क्लब फुटबल एकेडेमी सञ्चालन गर्ने चौथौ सार्वजनिक क्लब बनेको छ...
नेपाली स्विमर एलेक्जेण्डर शाहले टोकियो ओलम्पिक्स १ सय मिटर फ्रि स्टाइल स्विमिंगमा नयां राष्ट्रिय किर्तिमान कायम गरेका छन् । आफ्नो हिट पहिलो स्थानमा समाप्त गरेपनि एलेक्स...
तेश्रो तथा अन्तिम एकदिवसीय खेलमा घरेलु टोली वेस्ट इन्डिज माथि छ विकेटको सहज जित निकाल्दा अष्ट्रेलियाले शृंखला माथि कब्जा जमाएको हो । पहिलो खेलमा १३३ रनको...
विश्वको सबैभन्दा लोकप्रिय खेल फुटबल हो । तर पछिल्लो समय क्रिकेटले पनि आफ्नो प्रभुत्व जमाउदै आइरहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले धेरै भन्दा धेरै...
१५ रनको अन्तरालमा छ विकेट गुमाउँदा घरेलु टोली श्रीलंकाले भारत विरुद्धको पहिलो ट्वान्टी ट्वान्टी खेलमा ३८ रनको लज्जास्पद हारको सामना गरेको छ । जितसँगै भारतले तीन...
सौम्य सरकारले अलराउण्ड प्रदर्शन गर्दा तेश्रो तथा अन्तिम ट्वान्टी ट्वान्टी खेलमा पाँच विकेटको सनसनीपूर्ण जित निकाल्दै बंगलादेशले घरेलु टोली जिम्बाब्वे विरुद्धको ट्वान्टी ट्वान्टी शृंखला माथि कब्जा...