इङ्गलिस एफए कपको सेमिफाइनल समिकरण पुरा भएको छ । प्रिमियर लिग बिजेता लिभरपुल पहिले नै बाहिरिसकेको प्रतियोगितामा म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी, आर्सनल र चेल्सी सेमिफाइनल खेल्ने...
म्यानचेस्टर युनाइटेड नर्विच सिटीलाई अतिरिक्त समयमा २–१ ले हराउदै एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो क्वार्टर फाइनल १–१ को बराबरीमा टुङ्गिएपछि युनाइटेडले थपिएको ३०...
म्यानचेस्टर युनाइटेडलाई उछिन्दै पाचौं स्थानमा उक्लिएपछि उल्भरह्याम्प्टन मिडफिल्डर लिएण्डर डेनडंकरले इङ्गलिस प्रिमियर लिगको पहिलो चौथो स्थानको सपना देख्नु राम्रो रहेको बताएका छन् । डेनडंकरकै गोलको मद्दतमा...
बार्सिलोना स्पेनिस ला लिगाको महत्वपूर्ण खेलमा सेल्टा भिगोसँग २–२ गोलको बराबरीमा रोकिएपछि शिर्ष स्थानको नियन्त्रण रियल म्याड्रिडको हातमा पुगेको छ । लुइस सुवारेजले बार्सालाई अवे खेलमा...
बायर्न म्युनिखले लगातार आठौँ पटक जर्मन बुन्डेसलिगाको उपाधी उचालेको छ भने आफ्नो अन्तिम लिग खेलमा बोरुसिया डर्ट्मण्ड होफेन्हाइमसँग ४–० को फराकिलो अन्तरले पराजित भएको छ ।...
सेप्टेम्बर ७ देखी बङ्गलादेशमा हुने भनिएको साफ च्याम्पियनसिप सर्ने निश्चित देखिएको छ । दक्षिण एसियाली फुटबल महासंघको आयोजनामा ढाकाको बङ्गबन्धु रँगशालाका लागि तय गरिएको १३ औं...
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव राजबहादुर सिंहको ८८ वर्षको उमेरमा निधन भएको छ । सिंहको शुक्रबार राती छाउनीस्थित निवासमा निधन भएको नाती सुशील मल्लले...
फ्रान्स फुटबल फेडेरेशन (एफएफएफ) ले फ्रेञ्च कप फाइनल जुलाई २४ का लागि तय गरेको छ । कोरोना भाइरसका कारण स्थगित भएको फ्रेञ्च लिग र नयाँ सिजनको...
रेलिगेसनको संकटमा रहेको लेचेलाई ४–० ले हराउदै युभेन्टसले इटालियन सिरी आ मा ७ अंकको अग्रता बनाएको छ । टुरिनमा भएको खेलमा युभेन्टसका लागि पाब्लो डिबाला, त्रिष्चियानो...
बोरुसिया डर्टमण्ड तथा बिश्व फुटबलका उदीयमान फुटबलर एर्लिङ ब्रुट हालान्डले अर्को सिजन जर्मन बुन्डेसलिगमा बायर्न म्युनिखको राज समाप्त गर्न आफू आतुर रहेको बताएका छन् । आफू...
१ मे, १९९० मा खुशीको उन्मादले खचाखच भरिएको एन्फिल्डबाट लिभरपुलका खेलाडीहरुले इङ्गलिस प्रिमियर लिगको ट्रफिका साथ परेड शुरु गरेका थिए । त्यसपछि लिभरपुलले अर्को ३० बर्ष...
इङ्गलिस प्रिमियर लिगमा चेल्सीले म्यान्चेस्टर सिटीलाई २–१ ले हराएपछि लिभरपुल सात खेल अगावै च्याम्पियन बनेको छ । स्ट्यामफोर्ड ब्रिजमा भएको खेलमा घरेलु टोलीका लागि विलियनले ७८...
सर्वोच्च अदालतले सफाइ दिएपछि म्याच फिक्सिङ्ग काण्डमा मुछिएका पुर्व राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापा सहित अन्य खेलाडीहरुले अहिले राहतको साँस फेरेका छन् । सामाजिक सञ्जालमा...
युभेन्टसलाई इटालियन सिरी आ को लगातार नवौं पटक उपाधि जित्नबाट रोक्ने दाउमा रहेको लाजियोलाई नराम्रो झड्का लागेको छ । बुधबार भएको खेलमा लाजियो अर्को सुधारिएको टोली...
क्रिष्टल प्यालेसलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै लिभरपुल इङ्गलिस प्रिमियर लिगको उपाधिबाट मात्र एक जित टाढा रहेको छ । ३० बर्षमा पहिलो उपाधि जित्न गइरहेको...
संसारमा एक अर्कासंग अनुहार मिल्ने व्यक्ति प्रशस्तै भेटिन्छन। आज हामी तपाईंलाई फुटबलको दुनियाँमा उस्ता–उस्तै देखिने आठ फुटबलरको सुची देखाउदै छौ। साचा क्लाजेस्टन र लियो मेस्सी...
नेपाल स्पेन कोस्टाब्लान्का समाजले एपिएफ क्लबका पूर्व खेलाडी तथा महिला टिमका प्रशिक्षक नर कुमार राईको छोरीको उपचारका लागि ४० हजार नगद सहयोग गरेका छन् । कोस्टाब्लान्का...
एथ्लेटिक बिल्बाओमाथि १–० को कठिन जित हात पार्दै बार्सिलोना स्पेनिस ला लिगाको अंक तालिकामा शिर्ष स्थान उक्लेको छ । इभान राकिटिचले गरेको एक मात्र गोल मार्फत...
बिश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचलाई कोरोना भाइरस भएको छ । ग्रिगोर दिमित्रोभ, बोर्ना सिरिच र भिक्टर ट्रोइच्किी सबैले आफूलाई कोरानो पाजिटिभ भएको बताएपछि जोकोभिचलाई...
इङ्गलिस प्रिमियर लिगका सबै २० टोलीले कोरोना भाइरस महामारीकाबीच सिजन अन्त्य गर्न न्यु नर्मल (नया सामान्य) मा कम से कम पनि खाली रँगशालामा अभ्यस्त बन्ने र...
पाकिस्तानका भेटेरान अलराउण्डर शोएब मलिकले अहिलेको समयमा संसारले नै भारत र पाकिस्तानबीचको सिरिज चाहिरहेको बताएका छन् । बिश्व क्रिकेटका दुई कट्टर प्रतिद्वन्दीले सन् २००७ यता राजनैतिक...
इङ्गलिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीबिरुद्धको खेलमा समर्थकहरुले ह्वाइट लाइभ्स म्याटर लेखेको ब्यानर प्लेनबाट इतिहाद स्टेडियममाथि बाट लगेपछि बर्नलीले आफू निकै लज्जित भएको बर्नलीले जनाएको छ...
क्रिष्चियानो रोनाल्डो र पाब्लो डिबालाले एक–एक गोल गरेपछि युभेन्टसले इटालियन सिरी आ मा बालोग्नालाई पराजित गर्दै चार अंकको अग्रता कायम गरेको छ । अवे खेलमा माथिस...
पाकिस्तान क्रिकेट टोलीका तीन खेलाडीमा भाइरस देखा परेको छ । कोरोना भएको पुष्टि भएका खेलाडीहरुमा हैदर अली, हरिस रौफ़ र शदाब खान रहेका छन् । पाकिस्तान...
ब्राजिलियन सुपरस्टार फरवार्ड नेमारले अगष्टमा च्याम्पिन्स लिग शुरु हुँदा पेरिस सेन्ट जर्माइनसँग इतिहास बनाउने लक्ष्य लिएका छन् । सन् २०१७ मा बार्सिलोनाबाट २ सय २२ मिलियन...
बिश्व नम्बर १९ टेनिस खेलाडी ग्रिगोर दिमित्रोभलाई कोरोना भाइरस भएको छ । दिमित्रोभले भर्खरै बिश्व नम्बर १ सर्वियन खेलाडी नोभाक जोकोभिचले आयोजना गरेको आद्रिया टुर इभेन्टका...
गोलकिपर एलिसनले खेलको अन्त्यतिर उत्कृष्ट बचाउ गरेपछि लिभरपुल इङ्गलिस प्रिमियर लिगमा पराजयबाट जोगिएको छ । एभर्टनलाई पराजित गर्दै उपाधितर्फ एक अन्तिम कदम चाल्न गुडिसन पार्क गएको...
न्युकासल युनाइटेडले इङ्गलिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेडमाथि ३-० को सहज जित हात पारेको छ । सेन्ट जेम्स पार्कमा भएको खेलमा न्युकासलका लागि एलान सेन्ट म्याक्सिन, म्याट...
सेल्टा भिगोका पुर्व डिफेन्डर फर्नाण्डो क्यसिरेसले एक पटक उनलाई बार्सिलोनाका तत्कालीन स्टार रोनाल्डिन्होलाई मैदान बाहिर निकाल्न पाँच लाख पेसेटास (युरो प्रचलनमा आउन अघिको स्पेनिस पैसा) को...
रियल भालाडोलिडलाई १–० ले हराउदै एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगाको तेश्रो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा एट्लेटिकोका लागि एक मात्र गोल भिटोलोले गरेका...