फ्रेञ्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्माइन (पिएसजी) ले अर्जेन्टाइन स्ट्राइकर माउरो इकार्डिसँगको सम्झौतालाई स्थायी बनाएको छ । २७ बर्षिय इकार्डी सेप्टेम्बरमा इन्टर मिलानबाट किन्न मिल्ने...
बोरुसिया डर्टमण्डले आफ्नो स्टार खेलाडी जेडन सान्चोको मुल्य १ सय मिलियन पाउण्डबाट नघटाउने अडान लिएको छ । सान्चोको डर्टमण्डसँगको सम्झौता सन् २०२२ सम्मको रहेको छ तर...
टोटनह्याम हटस्पर र इङ्गल्याण्ड टोलीका कप्तान तथा स्ट्राइकर हेरी केन मैदानमा फर्कने भएका छन् । पाँच महिना अघिको ह्यामस्ट्रिङ्गको चोटबाट मुक्त हुँदै केन मैदानमा फर्किन लागेका...
जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार रातिको खेलमा बायर्न म्युनिखले फोर्चुना डसेलडर्फलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको छ । जितसँगै बायर्नले एक खेल कम खेल्दै दोश्रो स्थानमा...
भारतीय क्रिकेट टोलीका कप्तान बिराट कोहली फोर्ब्सको १०० धनी खेलाडीको सुचीमा पर्ने एकमात्र क्रिकेट खेलाडी रहेका छन् । फोर्ब्सले निकालेको सुचीमा कोहली कुल २६ मिलियन सहित...
भारतीय क्रिकेट टोलीका उपकप्तान तथा ओपनर ब्याट्सम्यान रोहित शर्मालाई भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले राजिब गान्धी खेल रत्न अवार्डका लागि मनोनित गरेको छ । भारतको सबैभन्दा...
सन् २०१० यता आइपुग्दा व्यवसायिक फुटबलमा पैसाकै बोलबाला छ । अरब देशहरुले लगानी गर्न थालेपछि युरोपको फुटबल मार्केटले डलरमै खरबको आकडा छुन थालिसकेको छ भने साना...
काई ह्याभर्ट्ज वर्तमान बिश्व फुटबलका उदीयमान खेलाडीहरु मध्ये पर्दछन् । जर्मन बुन्डेसलिगामा नर्वेका १९ बर्षिय एर्लिङ्ग हालान्डले डर्टमण्डको लागि उत्कृष्ट प्रदर्शन गर्दै सबैको मन जितिराख्दा बायर...
इङ्गल्याण्डले अब खेल्न गइरहेको वेष्ट इण्डिज र पाकिस्तानबिरुद्धका टेस्ट श्रंखलाहरुमा स्थानान्तरण खेलाडी (सब्स्टिच्युट) को प्रयोग गर्न सक्ने भएको छ । कोरोना भाइरसलाई मध्येनजर सब्स्टिच्युट खेलाडीको प्रयोग...
बिश्व नै कोरोना भाइरसको महामारीको चपेटामा परिरहेको समयमा अधिकांश देशहरुमा लकडाउन भएको छ । लकडाउनमा नेपालका सहित अन्तर्राष्ट्रिय खेलाडीहरु पनि घर भित्रै बस्न बाध्य छन् ।...
स्पेनिस ला लिगा कोरोना भाइरसले रोकिएको लामो अन्तरालपछि जुन ११ देखि सुचारु हुने भएको छ । लिगका अध्यक्ष हाभियर टेबासले बन्द रंगशालामा हुने डर्बि खेलमा रियल...
भारतमा मिश्रित प्रतिक्रिया पाइरहेको वेब सिरिज पाताल लोक बनाएको कारण नै भारतीय क्रिकेट टोलीका कप्तान बिराट कोहलीलाई उनकी पत्नी तथा बलिउड नायिका अनुष्का शर्मालाई डिभोर्स दिन...
कोरोना भाईरसका कारण रोकिएको विश्वकै पुरानो फुटबल प्रतियोगिता एफए कप पुन सुचारु हुने भएको छ । इङ्गलिस फुटबल एशोसिएसनले बाँकी रहेका खेलहरुको तालिका शुक्रबार सार्वजनिक गरेको...
अस्ट्रियन फुटबल लिग बुन्डेसलिगाको शिर्ष स्थानमा रहेको टोली लास्कले सामाजिक दुरीको नियम उल्लंघन गर्दा त्यसको महँगो मुल्य चुकाएको छ । लकडाउनको समयमा सामाजिक दुरी कायम गर्नु...
कोरोना भाइरसका कारण तीन महिना रोकिएको इटालियन सिरी आ जुन २० मा सुचारु हुने भएको छ । इटालिका खेलकुद मन्त्री भिन्सेन्जो स्पाडफोराले इटालियन फुटबल महासँघले खतरमुक्त...
संसारकै सबैभन्दा पुरानो बार्षिक रोड रेस प्रतियोगिता बोस्टन म्याराथन स्थापना काल पछि पहिलो पटक रद्द गरिएको छ । १८९६ को ओलम्पिक्समा समावेश गरिएको पहिलो म्याराथन इभेन्टले...
इङ्गलिस प्रिमियर लिग जुन १७ मा सुचारु गर्नको लागि इङ्गल्याण्ड फुटबलले अब सरकारको स्विकृति मात्र कुरिरहेको छ । स्विकृति प्राप्त हुने हो भने पहिलो दिन म्यानचेस्टर...
कोरोना भाईरस महामारीकाबीच सरकारले आर्थिक वर्ष २०७७–७८ बजेट घोषणा गरेको छ । यो पटकको बजेटमा भने खेलकुद लागि दुई अर्ब ३६ करोडको बजेट बिनियोजन गरिएको छ...
बर्षको तेश्रो ग्रान्ड स्ल्याम टेनिस फ्रेन्च ओपनमा दर्शकलाई प्रवेश दिइने भएको छ । रोल्याण्ड ग्यारोका प्रमुखहरुले कोरोना भाइरसका कारण सामाजिक दुरी कायम राख्न पर्ने नियम अँगाल्दै...
५. ओलेग ब्लोखिन – २३ बर्ष, १ महिना र २५ दिन ओलेग ब्लोखिन तत्कालिन सोभियत संघ फुटबल टिम र आफ्नो क्लब डायनामो किभका लागि सर्वाधिक गोल...
सिजनको सुरुवाती दिनहरुमा धेरै राम्रो प्रदर्शन गर्दै बुन्डेसलिगाको उपाधि होडमा आफुलाई स्थापित गरेको आरबी लाइपजिगको प्रदर्शन अहिले खस्किदै गएको छ । बुधबारको खेलमा १० खेलाडीमा समेटिएको...
डेविड वार्नर वर्तमान बिश्व क्रिकेटका सबैभन्दा आक्रमक मध्येका एक ब्याट्स्म्यानको रुपमा चिनिन्छन् । सेतो बलको क्रिकेट, ट्वान्टी ट्वान्टी र एकदिवसीयमा, आक्रमक लय अपनाउन थालेपछि बलरहरुको सात्तो...
जर्मन क्लासिकोमा बायर्न म्युनिखसँग पराजित भएपछि बोरुसिया डर्टमण्डका प्रशिक्षक लुसियन फाभ्रेले आफू क्लब छोड्ने तर्फ इङ्गित गरेका छन् । मङ्गलबार जर्मन बुन्डेसलिगाको ‘टाइटर डिसाइडर’ मानिएको खेलमा...
अष्ट्रेलियाका पूर्व तिब्र गतिका बलर ब्रेट लीले भारतीय ब्याटिङ्ग लिजेण्ड सचिन तेन्दुल्करलाई बिश्व कै उत्कृष्ट ब्याट्स्म्यान बताएपनि पुर्व दक्षिण अफ्रिकी अलराउण्डर ज्याक कालिसलाई इतिहासकै पुर्ण क्रिकेटरको...
पूर्व बिश्व नम्बर एक खेलाडी किम क्लाइस्टर्स ३७ बर्षको उमेरमा दोश्रो पटक सन्यास फिर्ता लिदै टेनिस कोर्टमा फर्किने भएकी छिन् । “म अझै पनि सकृय रुपमा...
लिभरपुलका कप्तान जोर्डन हेन्डर्सनले इङ्गलिस प्रिमियर लिगको ट्रफि दर्शकको अनुपस्थितीमा उचाल्न अनौंठो हुने प्रतिक्रिया दिएका छन् । योर्गन क्लोपको नेतृत्वमा रहेको लिभरपुल ३० बर्षमा पहिलो पटक...
नेपाली क्रिकेट ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियको तथ्यांकमा सुचिकृत हुन थालेको पाँच बर्षभन्दा बढी भइसकेको छ । यद्दपी नेपालले यो पाँच बर्षको अन्तरालमा ५० ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय पनि...
अन्तरास्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) लाई सन् २०२१ मा भारतमा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकप भारतबाट अन्यत्र सार्ने धम्की दिएको छ । आईसीसीले बीसीसीआईले...