ट्वान्टी ट्वान्टी बिश्वकप सेमिफाइनलमा अष्ट्रेलियाबिरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै खेलको सर्वाधिक रनकर्ता बनेका पाकिस्तानी ओपनर मोहम्मद रिजवानले दुई दिन दुबईको आइसीयुमा बिताएर मैदानमा उत्रिएको खुलाशा भएको छ...
कोलम्बियालाई १–० ले पराजित गर्दै ब्राजिल २०२२ कतार बिश्वकपका लागि छनोट भएको छ । बिहिबार दक्षिण अमेरिकी छनोटमा आफ्नो ११ औं जित हात पार्दै ब्राजिल बिश्वकपका...
मार्कस स्टोइनिस र म्याथ्यु वेडले आक्रामक पारी खेल्दा अष्ट्रेलिया युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकपको फाइनलमा प्रवेस गरेको छ । दोश्रो पटक ट्वान्टी ट्वान्टी विश्वकपको फाइनलमा प्रवेस...
मोहम्मद रिजवान र फखार जमानले अर्धशतकीय पारी खेले पछि युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गत दोश्रो सेमिफाइनल खेलमा पाकिस्तानले अष्ट्रेलियालाई १७७ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ...
बिश्वकपको आशा अझै पनि सन्तुलनमै रहेको स्थितिमा इटाली शुक्रबार स्विट्जरल्याण्डबिरुद्ध भिड्दा युरोपको नयाँ च्याम्पियन २०१८ को असफलताको श्रापलाई पछाडी छोड्ने दाउमा हुनेछ । समुह सी मा...
२०२२ कतार बिश्वकपको युरोपियन छनाट अन्तिम चरणतर्फ आइपुग्दा जर्मनी र डेनमार्क क्वालिफाइ भइसकेका छन् । डबल राउण्ड रोबिन लिगपछि प्रत्येक ११ समुहका बिजेताले कतारको टिकट काट्नेछन्...
युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गत दोश्रो सेमिफाइनल खेलमा पाकिस्तानले अष्ट्रेलियाको सामना गर्दैछ । दुबै अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेल नेपाली समय अनुसार ७:४५ बजे सुरु...
ओपनर ड्यारेल मिचेलको अर्धशतक तथा जेम्स निशमको आक्रामक पारी खेले पछि युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्ड माथि पाँच विकेटको सनसनीपूर्ण जित निकाल्दै न्युजिल्यान्डले पहिलो पटक ट्वान्टी...
चौथो नम्बरमा ब्याटिङ गर्न आएका मोईन अलीले आक्रामक पारी खेल्दै अर्धशतक प्रहार गरे पछि ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गत पहिलो सेमिफाइनल खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई १६७ रनको चुनौतिपूर्ण...
ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गत पहिलो सेमिफाइनल खेलमा इंग्ल्यान्डले पहिले ब्याटिङ गर्ने भएको छ । न्युजिल्यान्डका कप्तान केन विलियमसनले टस जितेर इंग्ल्यान्डलाई पहिले ब्याटिङ गर्न लगाएका हुन्...