बोरुसिया मोन्चेनग्लाड्ब्याचलाई ६-० ले हराउँदै बायर्न म्युनिखले लगतार ९ पटक जर्मन बुन्डेसलिगाको उपाधि उचाल्ने भएको छ । बायर्नको जितमा रोबर्ट लेवानडस्कीले ह्याट्रिक गर्दा थोमस मुलर, लिरोय...
चेल्सीलाई हराएको खण्डमा शनिबार नै प्रिमियर लिग जित्न सक्ने सम्भावना भएको म्यानच्स्टर सिटी चुक्न पुग्यो । इतिहाद रङशालामा भएको खेलमा पहिलो अग्रता बनाए पनि सिटी अन्तिम...
नेपाल सुपर लिग (एनएसएल) मा देशकै प्रतिष्ठित व्यापारिक घरानाहरु संलग्न छन् । आयोजनाका दौरान चौधरी ग्रुपको नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले प्रतियोगिताको लागि बेग्लै ‘हाइप क्रिएट’...
सुमन लामाले एक मात्र निर्णायक गोल गरेपछि बुटवल लुम्बिनी एफसी नेपाल सुपर लिगको प्ले अफका लागि छनौट भएका छन् । ८० औं मिनेटमा ओमालाजा करिमले निस्वार्थ...
अन्जन बिष्टले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोलसहित अर्को गोलमा असिस्ट गरेपछि ललितपुर सिटी एफसी प्रतियोगितामा सनसनीपूर्ण पुनरागमन गर्दै नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेको छ...
नेपाल सुपर लिग अन्तर्गत दुवै टोलीले जित्नै पर्ने खेलमा ललितपुर सिटी एफसीले बिराटनर सिटी एफसीबिरुद्ध १–० को अग्रता लिएको छ । अञ्जन बिष्टले गोल गरेपछि ललितपुर...
प्रिमियर लिगको ३५ औँ चरणको खेलमा शनिबार चार खेलहरु हुँदै छन् । दिनको पहिलो खेलमा लिड्स युनाइटेडले टोटनह्यामको सामना गर्दै छ। नेपाली समय अनुसार साँझ ५:१५...
स्पेनिस ला लिगाको निर्णायक सप्ताहन्त हुन सक्ने समयमा शनिबार बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्न गइरहेका छन् । आइतबारको खेलमा रियल म्याड्रिड र चौथो स्थानको सेभिया खेल्नेछन्...
नेपाल सुपर लिगको रोमाञ्तकता अन्तिम दिनसम्म समेत कायमै रहने निश्चित भएपनि शनिबार दुई खेलबाट ५ टोलीको भाग्य निर्धारण हुन गइरहेको छ । धनगढी एफसी र काठमाडौं...
च्याम्पियन्स लिगमा स्थान बनाउन कसरत गरिरहेको लेस्टर सिटीमाथि ४–२ को शान्दार जित हात पार्दै न्युकासल युनाइटेड इङ्गलिस प्रिमियर लिगबाट रेलिगेट हुनबाट जोगिन मात्र एक अंक टाढा...