क्यारेबियन प्रिमियर लिग (सिपीएल) अन्तर्गत आफ्नो दोश्रो खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित जमैका तल्वाजले ट्रिनबागोका नाइट राईडर्स बिरुद्ध सात विकेटको हार व्यहोरेको छ...
क्यारेबियन प्रिमियर लिग अन्तर्गत ट्रिनबागोका नाइट राईडर्स बिरुद्धको खेलमा नेपाली रास्ट्रिय टोलीका लेग स्पिनर सन्दिप लामिछाने महँगो साबित हुँदै एक विकेट हात पार्न सफल भएका छन् ।...
मोहम्मद नाबीको अलराउण्ड प्रदर्शनमा क्यारेबियन प्रिमियर लिग (सिपीएल) अन्तर्गत गत राती सम्पन्न खेलमा सेन्ट लुसिया जुक्सले बार्बाडोस ट्रिडेन्ट माथि डकवर्थ लुइस नियम अनुसार सात विकेटको रोमान्चक...
बायर्न म्युनिखका पोलिस स्ट्राइकर रोबर्ट लेवानडोस्कीले च्याम्पियन्स लिग अन्तर्गत लायोनबिरुद्धको खेलमा आफ्नो नाममा नयाँ किर्तिमान कायम गरेका छन् । लायोनसँगको खेलको ८८ औं मिनेटमा गोल गर्दै...
स्पेनका प्रशिक्षक लुईस एन्रिकेले बार्सिलोनाका १७ बर्षिय फर्वार्ड अन्सु फातिलाई पहिलो पटक स्पेनको सिनियर टोलीमा स्थान दिएका छन् । गिनी–बिसौंमा जन्मिएका टिनएजर फाति बार्सिलोनाका लागि उत्कृष्ट...
लायोनका फर्वार्ड कार्ल टोको एकाम्बीले आफ्नो टोली बायर्न म्युनिखसँग सेमिफाइनलमा ३–० ले पराजित भए पनि जर्मन च्याम्पियन पराजित नै हुन नसक्ने टोली भने नरहेको बताएका छन्...
च्याम्पियन लिभरपुलले इङ्गलिस च्याम्पियनसिप बिजेता लिड्स युनाइटेडसँग खेल्दै यही सेप्टेम्बर १२ मा शुरु हुने अर्को सिजनको इङ्गलिस प्रिमियर लिगको शुरुवात गर्ने भएको छ । इङ्गलिस फुटबल...
“कोमन, वेम्ब्लीका हिरो, फर्किएका छन्,” बार्सिलानोका अध्यक्ष योसेप मारिया बार्तोमुले रोनाल्ड कोमन नयाँ प्रशिक्षक हुने घोषणा गरेको भोलिपल्टै क्याटलन क्लबले रवाफका साथ उनको नाममा एक बिज्ञप्ति जारी...
चिनको प्रथम श्रेणीको फुटबल चाइनिज सुपर लिगले शनिबारको खेलका लागि सिमित संख्यामा दर्शकलाई प्रवेश दिने भएको छ । कोरोना भाइरको संक्रमण वुहानबाट शुरु भएयता बिश्वमै फैलिएपछि...
च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलमा फ्रेन्च क्लब लायोनलाई ३-० गोल ले हराउदै जर्मन क्लब बायर्न म्युनिखले फाइनलमा स्थान बनाएको छ। खेलमा पहिलो गोल बायर्नका लागि सर्जी नाब्रीले...