कोरोना भाइरसका कारण लामो समय क्रिकेटको कुनै गतिविधि हुन सकेको थिएन । सबै ठप्प हुन पुग्यो । एसिया कप र विश्वकप सम्मका ठुला क्रिकेट प्रतियोगिता समेत...
कतारले २०१९ को एसियन कपमा दुई अयोग्य फुटबलरलाई खेलाएको आरोपमा युएईले लगाएको मुद्दा खेलकुदको उच्च अदालत कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्ट्स (सिएएस) खारेज गरिदिएको छ ।...
अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुर्व राष्ट्रिय गोलकिपर बिकास मल्ललाई राष्ट्रिय टोलीको नयाँ गोलकिपिङ्ग कोच नियुक्त गरेको छ । एन्फाको प्राविधि समितिले मङ्गलवार यो निर्णय...
फुटबल खेलाडीहरुले अब अन्य खेलाडी र म्याच अफिसियलहरु तर्फ लक्षित गर्दै खोकेमा रेड कार्ड पाउन सक्ने भएका छन् । इन्टरनेशनल फुटबल एशोसिएसन बोर्डले कोरोना भाइरस महामारीलाई...
सन् २०२३ मा आयोजना हुने एकदिवसीय विश्वकप छनोट रहेको वर्ल्डकप सुपर लिगमा पहिलो जितको खोजीमा रहेको छ आयरल्याण्ड । सुपर लिगको पहिलो एकदिवसीय शृङ्खला अन्तर्गत घरेलु...
भारतीय क्रिकेट टोलीका पूर्व अलराउण्डर इरफान पठान र न्युजिल्यान्डका ब्याट्सम्यान श्रीलङ्का क्रिकेट बोर्डले आयोजना गर्न लागेको लङ्का प्रिमियर लिग खेल्ने इच्छा व्यक्त गरेका छन् । श्रीलङ्काको समाचार...
११ महिने इटालियन सिरी आ आइतबार समाप्त भयो । युभेन्टसले किर्तीमानी नवौं पटक उपाधि जित्दै इटालीमा आफूलाई कसैले उछिन्न नसक्ने एक पटक फेरि प्रष्ट पार्यो ।...
अन्तिम ल्यापमा टायर पङचर भएपनि ब्रिटिस ड्राइभर लेविस ह्यामिल्टनले फर्मुला वानको ब्रिटिस ग्रा पि जित्न सफल भएका छन् । मर्सिडिजका ह्यामिल्टनले अन्तिम ल्याप आधा पुरा गरिसक्दा...
लकडाउन समाप्त भएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण क्याम्प राख्ने तयारी शुरु गरेको छ । राष्ट्रिय टोलीमा पछिल्लो केही समय देखि...
नियम परिवर्तन र भिएआरको सहयोगमा पाएको पेनाल्टीहरुलाई सदुपयोग गरेपछि लाजियोका सिरो इमोबिलेले युरोपियन गोल्डेन बुट जितेका छन् । सिजनको अन्तिम खेलमा नापोलीसँग ३–१ ले पराजित भएको...