पहिलो खेलमा हारको सामना गरे पनि त्यस पछिका लगातार दुई खेलमा जित निकाले पछि घरेलु टोली इंग्ल्यान्डले पाकिस्तान विरुद्धको ट्वान्टी ट्वान्टी शृंखला माथि कब्जा जमाएको छ...
आठौँ नम्बरमा ब्याटिङ गर्न आएका दिपक चाहारको उत्कृष्ट अर्धशतकको मद्दतमा भारतले घरेलु टोली श्रीलंका विरुद्धको दोश्रो एकदिवसीय खेलमा तीन विकेटको रोमान्चक जित हात पारेको छ ।...
कप्तान तमिम इकबालले शतक प्रहार गरे पछि तेश्रो तथा अन्तिम एकदिवसीय खेलमा घरेलु टोली जिम्बाब्वे माथि पाँच विकेटको रोमान्चक जित निकाल्दै बंगलादेशले शृंखला माथि क्लिन स्विप गरेको छ । पहिलो खेलमा १५५ रनको फराकिलो जित...
बिश्व फुटबलका दुई सुपरस्टार अर्जेन्टिनी लियोनल मेस्सी र पोर्चुगलका क्रिष्चियानो रोनाल्डोबीच महानताको भिडन्त कहां छैन र ? कहिले मेस्सी अगाडी हुने गरेका छन् भने कहिले रोनाल्डो...
शिखर धवन र इशान किशानको अर्धशतक तथा पृथ्वी श र सुर्यकुमार यादवको आक्रमक ब्याटिङमा संकट अवस्थामा रहेको श्रीलंका विरुद्धको पहिलो एकदिवसीय खेलमा दोश्रो रोजाईको खेलाडी रहेको...
नाओमी ओसाका एउटा कथा सुनाउछिन् । यो कथा अमेरिकाको फ्लोरिडा राज्यको हो जहां बिश्वकै उत्कृष्ट युवा टेनिस खेलाडीहरु जम्मा हुदै प्रतिस्पर्धा गर्ने गर्छन् । झण्डै १०...
जर्मनीको पुरुष फुटबल टोलीले आफ्ना खेलाडी जोर्डन टोरुनारिघामाथि रंगभेदी व्यवहार भएपछि होन्डुरसबिरुद्धको मैत्रीपूर्ण खेल समाप्त हुनु भन्दा ५ मिनेटअघि नै मैदान छोडेको छ । बन्द रंगशालामा...
अन्तिम ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा १६ रनको जित हात पार्दै वेष्ट इण्डिजले अष्ट्रेलियालाई पांच म्याचको श्रृंखलामा ४-१ को शान्दार जित हात पारेको छ । ओपनर एभिन लेविसले...
लियम लिभिंगस्टोनले आक्रमक शतक प्रहार गरेपनि इंगल्याण्ड पाकिस्तानबिरुद्धको पहिलो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा ३१ रनले पराजित भएको छ । ट्रेन्ट ब्रिजमा भएको हाई स्कोरिंग खेलमा पाकिस्तानले कप्तान...
युरो कपमा पांच गोलसहित सर्वाधिक गोकर्ताको गोल्डेन बुट जितेका पोर्चुगिज सुपरस्टार क्रिष्चियानो रोनाल्डोले इटालियन सिरी आ टोली युभेन्टस नछोड्ने संकेत गरेका छन् । क्लबका निर्देशक तथा...