क्रिकेट अष्ट्रेलियाले भारतले नोभेम्बरमा गर्न गइरहेको भ्रमणको तालिका सार्वजकि गरेको छ । कोरोना भाइरस संक्रमणका कारण क्रिकेट ठप्प भएपछि भारतले पहिलो अन्तर्राष्ट्रिय खेल्न गइरहेको हो ।...
सेरी आ अन्तर्गत मङ्गलबार भएको खेलमा एएस रोमा र एसी मिलानले ३-३ गोलको बराबरी खेलेका छन् । रोमाका लागि ८४ औँ मिनेटमा मरास कुमबुलाले बराबरी गोल...
स्टार फरवार्ड बिमल घर्ती मगर बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा पनि नेपाली टोली बाहिर रहने भएका छन् । नेपालले बंगलादेशसँग ढाकामा यहि नोभेम्बर १३ र १७ तारिखमा दुई...
च्याम्पियन्स लिग अन्तर्गत समुह चरणको दोस्रो खेलहरु आजबाट शुरु हुँदै छन् । पहिलो खेलमा साविक बिजेता बायर्न म्युनिखले रसियन टोली लोकोमोटिभ मस्कोको समाना गर्दै छ ।...
नेपालले बंगलादेशसँग खेल्ने दुई मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बालगोपाल महर्जनलाई प्रशिक्षक नियुक्त गरेको छ । नेपालका मुख्य प्रशिक्षक योहान कालिन अहिलेको अवस्थामा नेपाल...
टोटनह्याम हट्सपरका कप्तान ह्यारी केनले यो सिजन टोटनह्यामले केही खास गर्न सक्ने प्रिमियर लिगमा बर्न्लेलाई १-० ले हराएपछि बताएका छन् । सन ह्युङ मिनले दोस्रो हाफमा...
फुटबलमा ‘संकट’ सबैभन्दा बढी प्रयोग हुने गरेको शब्द हो । निरन्तर तनाव उत्पन्न गर्न केही हातमा गन्न सकिने खेलकुद दैनिक पत्रिकाहरुले एक दुईवटा हारपछि नै आगो...
बास्केटबल खेलाडी सबिता खड्काले आफु घाइते हुँदा नेपाल बास्केटबल संघ तथा उनको क्लब प्राइम कलेजबाट आर्थिक सहयोगको साथ साथै मानसिक सहयोग पनि पाउन नसकेको जनाएकी छिन्...
बिश्व क्रिकेटको पावर हाउस बनेको भारतमा राष्ट्रिय टोलीमा पर्न तिब्र प्रतिस्पर्धा हुने गर्छ । एक सफल क्रिकेटर हुनका लागि राम्रो खेलेर मात्रै पुग्दैन उसलाई भाग्यले त...
इङ्गलिस प्रिमियर लिगमा आर्सनलले तेश्रो हार व्यहोरेको छ । आइतबार राति भएको खेलमा आर्सनल लेस्टर सिटीसँग १–० ले पराजित भयो । लेस्टरको जितमा जेमी भार्डीले बेञ्चबाट...