थ्री नेसन कप अन्तर्गत नेपाल र किर्गिस्तान यु-२३ को खेल गोलरहित बराबरीमा सक्किएको छ । नेपालले खेलमा किर्गिस्तानको यु-२३ टोलीलाई पूर्ण दवाबमा राख्दा गोल भने गर्न...
थ्री नेसन कप अन्तर्गत नेपाल र किर्गिस्तान यु-२३ को पहिलो हाफ गोलरहित बराबरीमा सक्किएको छ । नेपालले पहिलो हाफ किर्गिस्तानको यु-२३ टोलीलाई पूर्ण दवाबमा रख्दा गोल...
थ्री नेसन कप अन्तर्गत नेपालले किर्गिस्तान यु-२३ विरुद्ध खेल्दा सन्जोग राई र त्रिदेव गुरुङले राष्ट्रिय टोलीमा डेब्यु गर्दै छन् । नेपालका लागि गोलरक्षकमा भारतीय आई लिगमा...
पाकिस्तान क्रिकेट टोलीले भारत विरुद्ध ट्वान्टी ट्वान्टी शृंखला खेल्ने भएको छ । पाकिस्तानी मिडियाहरुका अनुसार पाकिस्तानले ट्वान्टी ट्वान्टी विश्वकप अघि आफ्नो घरेलु मैदानमा भारत विरुद्ध तीन...
नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान बिराज महर्जनले अन्तार्राष्ट्रिय फुटबलमा बिट मार्ने भएका छन् । काठमाडौंमा जारी थ्री नेसन्स कपको समाप्तिसँगै बिराजको अन्तर्राष्ट्रिय करिअरको पनि अन्त्य हुदैछ...
कतारमा २०२२ मा बिश्वकप हुने बिषयलाई लिएर नर्वेका उत्कृष्ट खेलाडीहरुले आफ्नो धारणालाई स्पष्ट पारे । २०२२ बिश्वकप युरोपियन छनोट अन्तर्गत बुधबार जिब्रल्टारबिरुद्धको खेलअघि नर्वेका खेलाडीहरुले मैदान...
करिब सात वर्ष पछि बिहिबार नेपाली राष्ट्रिय सिनियर फुटबल टोलीले दशरथ रङ्गशालामा आफ्नो पहिलो खेल खेल्दै छ । थ्री नेसन कप अन्तर्गत किर्गिस्तानको ओलम्पिक टोली विरुद्ध...
नेपाली टोलीका लेग स्पिनर सन्दिप लामिछानेले इंग्ल्यान्डको भाइटलिटी ब्लास्ट खेल्ने भएका छन् । २० बर्षिय सन्दिपलाई वुस्टरसायर र्यापिड्सले सन् २०२१ को सिजनको लागि आफ्नो क्लबमा आबद्ध...
आफ्ना स्टार खेलाडीहरु चम्किएपछि बिश्व नम्बर एक टोली बेल्जियम वेल्सलाई ३–१ ले पराजित गर्दै २०१६ युरो कपको क्वार्टर–फाइनल बदला पुरा गर्न सफल भएको छ । युरो...
एन्टोइन ग्रिजमनले लोभलाग्दो गोल गरे तर बिश्व बिजेता फ्रान्स २०२२ बिश्वकप युरोपियन छनोटको आफ्नो पहिलो खेलमा युक्रेनसँग पराजित भएको छ । घरेलु मैदानमा बार्सिलोना स्टार ग्रिजमनले...
२०२२ को बिश्वकप युरोपियन छनोटको निकै सनसनीपूर्ण खेलमा नेदरल्याण्ड्स टर्कीसँग ४–२ ले पराजित भएको छ । बुराक यिल्माजले ह्याट्रिक पुरा गरेपछि २०१० बिश्वकपको उपबिजेता पहिलो खेलमै...
पोखरा प्रिमियर लिग आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रा. लि. ले बलियो नेपालको पोषण अभियानको सहयोगमा अण्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता बलियो नेपाल कप आयोजन गर्ने भएको छ...
इन्डियन प्रिमियर लिग (आईपीएल) सुरु हुन केहि समय अघि मात्र दिल्ली क्यापिटल्सलाई ठुलो धक्का लागेको छ । दिल्लीका कप्तान श्रेयस ऐयरले अर्को महिना सुरु हुने आईपीएलको...
नेपालको पहिलो फ्रेन्चाइज लिग नेपाल सुपर लिग(एनएसएल) ले आफ्नो टिकेटिङको अधिकार पे वेल नेपाललाई दिएको छ । पे वेल नेपाली बजारमा नयाँ डिजिटल प्लेट्फोर्म हो ।...
काठमाडौंमा जारी थ्री नेसन कपका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । ओक्टोबरको अन्तिम साता देखी बोलाइएका खेलाडीहरु मद्धे यो प्रतियोगिताका लागि २३ खेलाडीको नाम...
न्युजिल्याण्डको एक बियर उत्पादन कम्पनीले पुर्व अष्ट्रेलियन कप्तान स्टिभन स्मिथ र उनको टिमका साथीहरुमाथि नमिठो व्यङ्गय प्रहार गर्दै बियर निकालेको छ । दियर इज नो क्राइङ्ग...
ओशाडा फर्नान्डो र लाहिरु थिरिमानेले अर्धशतक प्रहार गर्दा श्रीलंकाले घरेलु टोली वेस्ट इन्डिज विरुद्धको पहिलो टेस्टको दोश्रो पारीमा सम्हालिएको प्रदर्शन गरेको छ । आफ्नो पहिलो पारीमा...
पुणेमा टस हारी पहिलो ब्याटिङ्ग गरेको भारतलाई क्रुनाल पाण्ड्याले आफ्नो डेब्यु अन्तर्राष्ट्रिय खेलमै आक्रमक अद्र्धशतक प्रहार गर्दै शतकीय साझेदारीका साथ ५ विकेटको क्षतिमा ३ सय १७...
बङ्गलादेशले थ्री नेसन कपको आफ्नो पहिलो खेलमा जित निकालेको छ । किर्गिस्तानको यु-२३ टोलीलाई १-० ले हराएको बङ्गलादेशका लागि एक मात्र गोल निर्णायक बनेको थियो ।...
त्रुनाल पाण्ड्याले आफ्नो डेब्यु अन्तर्राष्ट्रिय खेलमै आक्रमक अद्र्धशतक प्रहार गर्दै शतकीय साझेदारीमा संलग्न भएपछि भारतले इङ्गल्याण्डलाई पहिलो एकदिवसीयमा ३ सय १८ रनको बिशाल लक्ष्य दिएको छ...
घरेलु टोली न्युजिल्याण्डले एक खेल अगावै बंगलादेश विरुद्धको एकदिवसीय शृंखला माथि कब्जा जमाएको छ । तीन खेलको शृंखला अन्तर्गतको दोश्रो खेलमा पाँच विकेटको रोमान्चक जित दर्ता...
नेपालमा लामो समय पछि मङ्गलबार दशरथ रङ्गशालामा रात्री खेल हुँदै छ । थ्री नेसन कपको पहिलो खेलमा किर्गीस्तानको यु-२३ टोली र बङ्गलादेशको राष्ट्रिय टोली भिड्दै छन्...
कप्तान तथा ओपनर तामिम इकबाल र मोहम्मद मिथुनले अर्धशतक प्रहार गरे पछि बंगलादेशले दोश्रो एकदिवसीय खेलमा घरेलु टोली न्युजिल्याण्डलाई २७२ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ ।...
नवौं नम्बरमा ब्याटिङ गर्दै १४३ किलोका रखीम कर्नवालले अविजित अर्धशतक प्रहार गरे पछि घरेलु टोली वेस्ट इन्डिजले श्रीलंका विरुद्धको पहिलो टेस्टको दोश्रो दोश्रो दिनको खेलमा ९९...
मिडियामा आफूले दिने गरेको बोल्ड अभिव्यक्तिका कारण फरक छवि बनाएका स्विडिस लेजेण्ड ज्लाटन इब्राहिमोभिच अन्ततः रोएका छन् । सन्यासबाट फर्कदै झण्डै पाँच बर्षपछि स्विडेनको राष्ट्रिय टोलीमा...
भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले पनि नेपालमा सतर्कता अपनाउन सार्वजनिक निर्देशन दिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आजबाट शुरु हुने थ्री...
लेस्टर सिटीसँग ३–१ ले पराजित हुँदै एफए कपको क्वार्टर–फाइनलबाट बाहिरिएपछि म्यानचेस्टर युनाइटेडका व्यवस्थापक ओले गुनार सोल्सायरले हारको दोष व्यस्त तालिकाको कारण उत्पन्न थकानलाई दिएका छन् ।...
घरेलु टोली भारत विरुद्धको एकदिवसीय शृंखला अघि इंग्ल्यान्ड टोलीलाई ठुलो धक्का लागेको छ । यस अघि चोटका कारण तिब्र गतिका बलर जोफ्रा आर्चर एकदिवसीय शृंखलाबाट बाहिरिएका...
नेपालको सिनियर टोलीले दशरथ रङ्गशालामा २०१५ मार्च १७ मा भारत विरुद्ध विश्वकप छनोटको एसियन पिलिमिनरी छनोट अन्तर्गतको खेल खेले पछि आफ्नो घरेलु मैदानमा कुनै खेल खेलेको...
ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) को लागि आफ्नो जर्सी सार्वजनिक गरेको छ । ललितपुर फ्रेन्चाइजले आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै जर्सी सार्वजनिक गरेको...