बिश्व नै कोरोना भाइरसको महामारीको चपेटामा परिरहेको समयमा अधिकांश देशहरुमा लकडाउन भएको छ । लकडाउनमा नेपालका सहित अन्तर्राष्ट्रिय खेलाडीहरु पनि घर भित्रै बस्न बाध्य छन् ।...
स्पेनिस ला लिगा कोरोना भाइरसले रोकिएको लामो अन्तरालपछि जुन ११ देखि सुचारु हुने भएको छ । लिगका अध्यक्ष हाभियर टेबासले बन्द रंगशालामा हुने डर्बि खेलमा रियल...
भारतमा मिश्रित प्रतिक्रिया पाइरहेको वेब सिरिज पाताल लोक बनाएको कारण नै भारतीय क्रिकेट टोलीका कप्तान बिराट कोहलीलाई उनकी पत्नी तथा बलिउड नायिका अनुष्का शर्मालाई डिभोर्स दिन...
कोरोना भाईरसका कारण रोकिएको विश्वकै पुरानो फुटबल प्रतियोगिता एफए कप पुन सुचारु हुने भएको छ । इङ्गलिस फुटबल एशोसिएसनले बाँकी रहेका खेलहरुको तालिका शुक्रबार सार्वजनिक गरेको...
अस्ट्रियन फुटबल लिग बुन्डेसलिगाको शिर्ष स्थानमा रहेको टोली लास्कले सामाजिक दुरीको नियम उल्लंघन गर्दा त्यसको महँगो मुल्य चुकाएको छ । लकडाउनको समयमा सामाजिक दुरी कायम गर्नु...
कोरोना भाइरसका कारण तीन महिना रोकिएको इटालियन सिरी आ जुन २० मा सुचारु हुने भएको छ । इटालिका खेलकुद मन्त्री भिन्सेन्जो स्पाडफोराले इटालियन फुटबल महासँघले खतरमुक्त...
संसारकै सबैभन्दा पुरानो बार्षिक रोड रेस प्रतियोगिता बोस्टन म्याराथन स्थापना काल पछि पहिलो पटक रद्द गरिएको छ । १८९६ को ओलम्पिक्समा समावेश गरिएको पहिलो म्याराथन इभेन्टले...
इङ्गलिस प्रिमियर लिग जुन १७ मा सुचारु गर्नको लागि इङ्गल्याण्ड फुटबलले अब सरकारको स्विकृति मात्र कुरिरहेको छ । स्विकृति प्राप्त हुने हो भने पहिलो दिन म्यानचेस्टर...
कोरोना भाईरस महामारीकाबीच सरकारले आर्थिक वर्ष २०७७–७८ बजेट घोषणा गरेको छ । यो पटकको बजेटमा भने खेलकुद लागि दुई अर्ब ३६ करोडको बजेट बिनियोजन गरिएको छ...
बर्षको तेश्रो ग्रान्ड स्ल्याम टेनिस फ्रेन्च ओपनमा दर्शकलाई प्रवेश दिइने भएको छ । रोल्याण्ड ग्यारोका प्रमुखहरुले कोरोना भाइरसका कारण सामाजिक दुरी कायम राख्न पर्ने नियम अँगाल्दै...