अस्ट्रेलियाका ओपनरद्वय आरोन फिन्च र डेभिड वार्नरले शतक प्रहार गरे पछि भारतले पहिलो एकदिवसीय खेलमा १० विकेटको लज्जास्पद हार ब्यहोरेको छ । यससँगै अस्ट्रेलियाले तीन खेलको...
कास्की बास्केटबल संघको टोलीले लि–निङ्ग थ्रि बाई थ्रि वेष्ट अन्तर्गत पोखराको उपाधि जितेको छ । पोखरा रँगशालाको बास्केटबल कोर्टमा भएको खेलमा कास्कीले रामघाटलाई १६–१४ ले हराएको...
संकटा क्लबले बिभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–१ गोलको बराबरीमा रोकेपछि शहीद स्मारक ए डिभिजन लिगको उपाधि होड थप रोमाञ्चक बनेको छ । छैँटौ चरणको अन्तिम...
इंग्ल्यान्डका तिब्र गतिका बलर जोफ्रा आर्चरलाई जथाभाबी अपशब्द बोल्दै तथानाम भन्ने न्युजिल्यान्डका समर्थकलाई दुई बर्षको प्रतिबन्ध लागेको छ । गत नोभेम्बरमा इंग्ल्यान्ड र न्युजिल्यान्ड बीचको टेस्टका...
अलराउण्डर ड्वयन ब्राभो अन्तरास्ट्रिय क्रिकेटमा फर्कने भएका छन् । सन् २०१८ को अन्त्यमा अन्तरास्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका ब्राभो फेरी अन्तरास्ट्रिय खेल्ने भएका हुन् । सन्यासको घोषणा...
लगातार चित्त नबुझ्दो प्रदर्शन देखिन थालेपनि बार्सिलोनाले प्रशिक्षक अर्नेस्टो भालभर्डेलाई बर्खास्त गरेको छ । बर्खास्त गरे लगत्तै बार्साले टिमको नियन्त्रण रियल बेटिस प्रशिक्षक क्विके सेटिनलाई दिएको...
“हामी रिसाएको छौं किनभने उनलाई लाग्छ उनी जे मन लाग्यो त्यही गर्न सक्छन् अनि माया पनि पाउनेछन् । उनी एक सच्चा समर्थक हुनु कस्तो हुन्छ भनेर...
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले भेट्रान लेग स्पिनर प्रविन ताम्बेलाई आगामी संस्करणको इन्डियन प्रिमिएर लिग (आईपीएल) खेल्नबाट प्रतिबन्ध लगाएको छ । ताम्बेले अबुधबी टि-१० लिग खेलेको भन्दै बीसीसीआईले...
च्यासल युथ क्लब र बिभागीय टोली नेपाल एपीएफ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा अंक बाडेका छन । पुरै खेलमा एपीएफलाई दवाबमा राखेपनि गोल गर्न नसकेको...
मलेशिया भ्रमणकारी टोली मलेशिया सेलेक्सन ११ ले एमएम कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई १ सय ९२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । इनरुवा...