लिभरपुल समर्थकहरुले अब हामी धेरै पटक चुक्यौ वा खोक्रो आश्वासन मै बाच्नु प¥यो भन्ने छैनन् । उसको लागि ३० बर्ष देखिको पर्खाइ अब बल्ल यही सिजन...
शहीद स्मारक ए डिभिजन लिगमा आफ्नो अपराजित यात्रा राख्दै जावलाखेल युथ क्लबले संकटा क्लबसँग १–१ को बराबरी खेलेको छ । लक्ष्मण रुचालको गोलबाट पछि परेको खेलमा...
नेपाली लिगकै लागि भनेर आस्ट्रेलियाबाट खेल्न आएका जगजित श्रेष्ठले एक मात्र बिजयी गोल गर्दै मनाङ मस्र्याङ्गदी क्लबलाई शहीद स्मारक ए डिभिजन लिगमा लगातार तेश्रो जित दिलाएका...
फर्ममा नभएका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेपछि बिराटनगर टाइटन्स बुटवल ब्लास्टर्सलाई पराजित गर्दै पोखरा प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको एलिमिनेटरमा बिराटनगरले बुटवललाई २१...
गौरव फुयाल, काठमाडौं सन् २०१३–२०१४ को नेपाली लिग सिजनमा मच्छिन्द्र फुटबल टिमको लय देखेर सबै जना चकित थिए । अघिल्लो सिजन छैटौं स्थानमा सक्काएको टोली एकै...
बिदेशी खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि शहीद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्रले दोस्रो जित निकाल्न सफल भएको छ । दशरथ रंगशालामा बुधबार भएको खेलमा मच्छिन्द्रले लिगको पुछारमा...
सनसनीपूर्ण ब्याटिङ्ग गर्दै बिराटनगर टाइटन्सले पोखरा प्रिमियर लिगको प्लेअफमा स्थान बनाउन सफल भएको छ । यो सँगै ज्ञानेन्द्र मल्लको काठमाडौं गोल्डेन वारियर्स प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको...
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नाइट क्लब काण्डमा पछि चार फुटबलरहरुमाथि लगाएको भारी प्रतिबन्धलाई घटाएको छ । एन्फाले नेपाली टोलीमा रहेका बिमल घर्ती मगर, अन्जन...
रोहन मुस्तफाले अलराउण्ड प्रदर्शन गरेपछि पारस खड्काको चितवन राइनोज पोखरा प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । मस्तफा र बाबर हायातको अद्र्धशतकको मद्दतमा टस हारि पहिलो...
ट्वान्टी ट्वान्टी एसिया कप छनोट ईष्टर्न रिजनको आफ्नो पहिलो खेलमा नेपालले चीनको सामना गर्ने भएको छ । आगामी फेब्रुअरी २७ तारिख देखि मार्च सात तारिख सम्म...