शहीद स्मारक ए डिभिजन लिगको अन्तिम र अन्त्यन्तै रोमाञ्चक खेलमा नेपाल एपिएफ क्लबलाई २–१ ले पराजित गर्दै च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले शान्दार अन्त्य गरेको छ ।...
अन्तिम पाँच खेलमा निराशाजनक प्रदर्शन गरेको किर्तिमानी ८ पटकको बिजेता मनाङ मस्र्याङ्गदी क्लबलाई बराबरीमा रोक्दै त्रिुभवन आर्मी क्लब शहीद स्मारक ए डिभिजन लिग उपबिजता बनेको छ...
सम्झना खड्काले अलराउण्ड प्रदर्शन गर्दा लुम्बिनी प्रदेश माथि ३९ रनको फराकिलो जित निकाल्दै सुदूर पश्चिम प्रदेश ललितपुर मेयर महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । समुह...
रुसले युक्रेनमाथि युद्धको घोषणा गरेपछि त्यहाँको बिमान कम्पनी एरोलफ्टसँग गरिएको ४० मिलियन पाउण्डको ठूलो प्रायोजन सम्झौता प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले रद्द गरेको छ । रुसले...
दोश्रो एकदिवसीयमा अफगानिस्तानलाई ८८ रनको फराकिलो अन्तरले पराजित गर्दै बंगलादेशले तीन म्याचको श्रृंखला एक खेल अगाडी नै कब्जा गरेको छ । चट्टोग्राममा शुक्रबार भएको खेलमा लिटन...
भारतीय क्रिकेट बोर्डले यस सिजनका लागि नयाँ फरम्याटमा इण्डियन प्रिमियर लिग खेलाउने भएको छ । मार्च २६ देखि शुरु हुन गइरहेको प्रतियोगितामा १० टिमलाई दुई समुहमा...
फाइनलको प्रबल दाबेदार प्रदेश १ लाई फराकिलो अन्तरले पराजित गर्दै सुदुर पश्चिम प्रदेशले ललितपुर मेयर महिला च्याम्पियनसिपतर्फ एक कदम बढाएको छ । प्लेयर अफ द म्याच...
रेलिगेट भइसकेको टोली ब्रिगेड बोइज क्लबसँग बराबरीमा रोक्किएपछि थ्रि स्टार क्लबको ए डिभिजन यात्रा निराशाजनक रुपमा टुँगिएको छ । एन्फा कम्प्लेक्समा भएको लिगको अन्तिम चरणको खेलमा...
ललितपुर मेयर ११ लाई ७ विकेटले पराजित गर्दै नेपाल एपिएफ क्लब ललितपुर मेयर महिला च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ । शुक्रबार भएको खेलमा ओपनर ज्योति पाण्डेले...
जनवरीमा भित्र्याएका खेलाडीहरु चम्किएपछि बार्सिलोना नापोलीलाई ४–२ ले पराजित गर्दै युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ भने जर्मन लिगको उपाधि होडमा रहेको बोरुसिया डर्टमण्ड...