सातदोबाटो युथ क्लबलाई पराजित गर्दै मच्छिन्द्र फुटबल क्लब दुई खेल बाँकी हुदै लगातार दोश्रो पटक शहीद स्मारक ए डिभिजन लिगको उपाधि जितेको छ । दशरथ रँगशालामा...
क्रिष्चियानो रोनाल्डोले ६ खेलको गोल खडेरी तोडेपछि म्यानचेस्टर युनाइटेड इंगलिस प्रिमियर लिगको शिर्ष चार भित्र प्रवेश गरेको छ । मँगलवारको खेलमा युनाइटेडले १० खेलाडीमा सिमित ब्राइटनलाई...
पोर्चुगिज टोली स्पोर्टिङ्ग लिज्बनलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै इंगलिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वार्टर–फाइनल नजिक पुगेको छ । अवे खेलमा भएको...
किलियन एमबाप्पेले अन्तिम समयमा गोल गर्दै पेरिस सेन्ट जर्माइनलाई च्याम्पियन्स लिगको अन्तिम १६ खेलमा रियल म्याड्रिड बिरुद्ध कठिन जित दिलाएका छन् । पिएसजीको घरेलु मैदानमा भएको...
शुक्रबारबाट सुरु हुने ट्वान्टी ट्वान्टी विश्वकप छनोटको लागि नेपाली राष्ट्रिय टोलीले आफ्नो अन्तिम १४ को नाम सार्वजनिक गरेको छ । आज सार्वजनिक भएको टोलीको अन्तिम १४...
श्रीलंका माथि ६ विकेटको जित निकाल्दै घरेलु टोली अष्ट्रेलियाले दुई खेल अगावै ट्वान्टी ट्वान्टी शृंखला माथि कब्जा जमाएको छ । आजको जितसँगै अष्ट्रेलियाले पाँच खेलको शृंखलामा...
शहीद स्मारक ए डिभिजन लिगमा जावालाखेल युथ क्लबबिरुद्ध उत्कृष्ट पुनरागमन गर्दै फ्रेण्ड्स क्लबले रोमाञ्चक बराबरी गरेको छ । एन्फा कम्प्लेक्समा भएको खेलमा फ्रेण्ड्सले जावलाखेललाई तीन गोलले...
युवा तीब्र गतिका बलर गुलशन झा विश्वकप छनोटका लागि ओमान आउने भएका छन् । अर्का तीब्र गतिका बलर करण केसीले चोटका कारण आगामी शुक्रबारबाट सुरु हुने...
वाशिंगटन सुन्दरले बुधबारबाट कोलकातामा सुरु हुने वेस्ट इन्डिज विरुद्धको ट्वान्टी ट्वान्टी शृंखला गुमाउने भएका छन् । भारतीय क्रिकेट बोर्डले सुन्दरले चोटका कारण उक्त शृंखला गुमाउने भएको...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीब्र गतिका बलर करण केसीले आगामी शुक्रबारबाट सुरु हुने ट्वान्टी ट्वान्टी विश्वकप छनोट गुमाउने भएका छन् । नेपाली टोलीसँगै ओमान आएका करणले...