नेपाल साफ महिला अण्डर–१९ च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ । शुक्रबार ढाकामा भएको खेलमा नेपाल भुटानलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्दै फाइनल नजिक पुगेको हो...
अपराजित मच्छिन्द्र फुटबल क्लब र संकटा क्लबले शहीद स्मारक ए डिभिजन लिगमा अंक बाडेका छन् । दशरथ रँगशालामा भएको शुक्रबारको दोश्रो खेलमा दुई टोलीले गोलरहित बराबरी...
शहीद स्मारक ए डिभिजन लिगमा आफ्नो पहिलो सिजनमै प्रभावशाली प्रदर्शन गर्दै आइरहेको सातदोबाटो युथ क्लबले अर्को राम्रो नतिजा निकालेको छ । सातदोबाटोले शुक्रबार त्रिभुवन आर्मी क्लबलाई...
मोहम्मद सलाहले सिजनको २२ औं गोल गर्दा लिभरपुलले इंगलिस प्रिमियर लिगमा न्युकासललाई ३–१ ले पराजित गर्दै म्यानचेस्टर सिटीसँगको दुरी एक अंकमा छोट्याएको छ । बुधबार भएको...
इतिहासमै पहिलो पटक हुन गइरहेको युरोप र दक्षिण अमेरिकी च्याम्पियन देशहरुबीचको अन्तरमहादेशीय फाइनल जुन १ मा लण्डनमा आयोजना हुने भएको छ । कोपा अमेरिका बिजेता अर्जेन्टिना...
नेपाल क्रिकेट संघले अनुशासन उल्लंघन गरेको भन्दै ज्ञानेन्द्र मल्ललाई राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट हटाएको छ । उनीसँगै उप–कप्तान दिपेन्द्र सिँह ऐरिलाई पनि पदमुक्त गरिएको छ ।...
नेपाल क्रिकेट संघ (क्यान) ले देव खनाललाई कप्तान नियुक्त गर्दै एसिसि अण्डर १९ एसिया कपको लागि १५ सदस्यीय नेपाली टोलीको घोषाा गरेको छ । अण्डर १९...
बंगलादेशमा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन मेन्स एण्ड वुमेन्स भलिबल च्याम्पियनसिपमा सहभागि हुने पुरुष टोलीको नाम आइतबार सार्वजनिक भइसकेको छ । १२ सदस्यीय नेपाली टोलीले...
बिग ब्यास लिग अन्तर्गत आफ्नो तेश्रो खेलमा नेपाली टोलीका लेग स्पिनर सन्दिप लामिछानेले पर्थ स्कोर्चर्स विरुद्ध सामान्य प्रदर्शन गरेका छन् । आफ्नो पहिलो ओभरको पहिलो बलमा...
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी पुष तीन गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजना र नेपाल क्रिकेट संघ संयोजनमा आयोजना हुन...