एथ्लेटिक बिल्बाओलाई हराउँदै क्याटालान क्लब एफसी बार्सिलोनाले कोपा डेल रे २०२०/२१ को उपाधी हात पारेको छ। सेभिलमा भएको फाइनलमा बार्सिलोनाले बिल्बाओलाई ४-० गोलले हराउँदै उपाधि जित्न...
म्यानचेस्टर सिटीलाई १-० ले हराउँदै चेल्सी फुटबल क्लब २०२०/२०२१ सिजन एफए कपको फाइनलमा प्रवेश गरेको छ । चेल्सीका लागि हाकिम जियाचले निर्णायक गोल गरेका थिए ।...
पारीको अन्त्यमा सम्हालिन नसक्दा सनराईजर्स हैदराबादले १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार तेश्रो हारको सामना गरेको छ । अन्तिम तीन ओभरमा हैदराबादले पाँच...
कुशल भुर्तेल र आशिफ शेखले किर्तिमानी साझेदारी गर्दै ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय डेब्युमै आकर्षक अद्र्धशतक प्रहार गरेपछि नेपालले त्रिदेशीय ट्वान्टी ट्वान्टी श्रृंखलामा शानदार शुरुवात गरेको छ ।...
नेपालले त्रिदेशीय ट्वान्टी ट्वान्टी अन्र्राष्ट्रियमा आफ्नो पहिलो खेल जित्न नेदरल्याण्ड्सबाट १ सय ३६ रनको सामान्य लक्ष्य पाएको छ । सन्दिप लामिछनेले दुई विकेट लिनुका साथै अन्य...
२०२१ सिजनको पहिलो एफए कपको सेमिफाइनलमा शनिबार म्यानचेस्टर सिटीले चेल्सीको सामना गर्दै छ । पछिल्ला चार भेटमा सिटीसँग चेल्सीले तीन खेल हारेको छ भने २०१६ मा...
युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको सुधार योजनामा बायर्न म्युनिख र म्यानचेस्टर युनाइेटडले शक्ति प्रयोग गर्दै प्रभाव पार्न खोजेको आरोप आफ्नै क्लबका समर्थकहरुले लगाएका...
टोटेन्ह्याम हट्स्परको लागि इङ्गलिस प्रिमियर लिगमा एभर्टनबिरुद्ध दुई गोल गरे लगत्तै इङ्गल्याण्ड स्ट्राइकर ह्यारी केनलाई चोटको चिन्ताले सताएको छ । गुडिसन पार्कमा भएको अवे खेलमा अग्रता...
१४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाई सुपर किंग्सले आफ्नो पहिलो जित दर्ता गराएको छ । चेन्नाईले यस सिजनको पहिलो जित हात पार्ने क्रममा...
दिपक चाहारले घातक बलिङ गरे पछि १४ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो दोश्रो खेलमा पन्जाब किंग्सले चेन्नाई सुपर किंग्सलाई मात्र १०७ रनको सानो...