कन्कुसन सब्स्टिच्युट युभेन्द्र चाहालले उत्कृष्ट बलिङ्ग गर्दै तीन विकेट लिएपछि भारतलाई अष्ट्रेलियालाई पहिलो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा ११ रनले पराजित गरेको छ । जितसँगै तीन म्याचको श्रंखलामा...
खेल हुनु भन्दा केही मिनेट अगाडि मात्रै खेलाडीमा कोरोना संक्रमण पुष्टि भए पछि दक्षिण अफ्रिका र इंग्ल्याण्ड बीचको पहिलो ओडीआइ खेल स्थगित भएको छ । केप...
रविन्द्र जडेजाले डेथ ओभरमा उत्कृष्ट ब्याटिङ्ग गरेपछि भारतलाई अष्ट्रेलियालाई पहिलो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा जितका लागि एक सय ६२ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ । क्यानबेरामा टस...
क्रिकेटको म्याच रोकिने, स्थगित हुने अथवा रद्द हुने धेरै कारण हुन्छन् । बर्षात, हुस्सु, खराब प्रकाश र मैदानको प्राविधिक गडबडीका कारण म्याच रोकिने गरेका केही वास्तविक...
केन विलियम्सनले करिअरकै उच्च स्कोर बनाउदै दोहोरो शतक पुरा गरेपछि न्युजिल्याण्डले वेष्ट इण्डिजबिरुद्धको पहिलो टेस्टको पहिलो इनिङ्गसमा ५ सय १९ रन रन बनाएको छ । पहिलो...
ग्यारेथ बेलले करिअरको २ सयौं गोल गरेपछि टोटेन्ह्याम हट्स्पर लिन्जसँग ३–३ गोलको बराबरी खेल्दै युएफा युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ । अवे खेलमा स्पर्सलाई...
पेरिस सेन्ट जर्माइन तथा ब्राजिल स्टार नेमारले च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडलाई ३–१ ले पराजित गर्दा दुई गोल गरे लगत्तै अर्को सिजन अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीसँगै खेल्ने...
स्टार खेलाडी क्रिष्चियानो रोनाल्डोले वुधबार भएको डाइनामो किएभ विरुद्ध भएको खेलमा गोल गर्दै आफ्नो करिअरको ७ सय ५० औं गोल पुरा गरेका छन् । युभेन्टसका लागि...
स्टार खेलाडी नेमार जुनियरको दुई र मर्किनिहोसको एक गोलको मद्धतमा पेरिस सेन्ट जर्माइन (पिएसजी) ले म्यानचेस्टर युनाइटेडलाई ३-१ ले पराजित गरेको छ । ओल्ड ट्राफोर्डमा भएको...
च्याम्पियन्स लिगमा आज इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले फ्रेन्च क्लब पेरिस सेन्ट जर्माइन (पिएसजी) सँग खेल्दै छ । ओल्ड ट्राफोर्डमा हुने यो खेल जितेमा युनाइटेडले सिधै अन्तिम...