चेल्सी छोड्ने निश्चित गरेका ब्राजिलियन विङ्गर विलियनले आफू गर्वका साथ स्ट्यामफोर्ड ब्रिजलाई छोड्न गइरहेको बताएका छन् । २०१३ मा रसियन क्लब आन्जी माखाच्लाबाट चेल्सी आउदा टोटेन्ह्याम...
स्क्वासका पुर्व च्याम्पियन तथा प्रशिक्षक हिरा बहादुर थापालाई कोरोना संक्रमण भएको छ । पुर्व राष्ट्रिय क्रिकेटर पवन दास र फुटबलर खेलाडी र िञ्जत श्रेष्ठलाई पनि कोरोना...
कुनै पनि खेलाडीलाई आफ्नो देशको लागि प्रतिनिधित्व गर्ने सपना र रहर हुन्छ । कतिपय खेलाडीहरू राष्ट्रिय स्तरमै सिमित हुन्छन् भने कतिपयले अन्तर्राष्ट्रिय स्तरमा पनि देशको लागि...
राष्ट्रिय फुटबल टोलीको क्याम्पमा रहेका खेलाडीहरूको पिसिआर परिक्षण भोलि गरिने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो आधिकारिक वेबसाइटमा खेलाडीहरूको परिक्षण कयौँ महिनाको प्रतीक्षा...
रोबर्ट लेवान्डोस्की यो सिजन फुटबल पिचमा निकै जमे । बायर्न म्युनिखले यो सिजन लगातार आठौं पटक जर्मन बुन्डेसलिगाको उपाधि जित्दा ३४ गोलका साथ सर्वाधिक गोलकर्ता बनेका...
माउरिजियो सारीलाई बर्खास्त गरेको केही घण्टामै ९ पटकको इटालियन सिरी आ बिजेता युभेन्टसले बिश्व फुटबलमा नयाँ अध्यायको बाचाका साथ पुर्व इटाली र आफ्नै क्लब लेजेण्ड आन्द्रे...
पेरिस सेन्ट जर्माइन (पिएसजी) ले च्याम्पियन्स लिग अन्तर्गत एट्लान्टा विरुद्धको खेलका लागि आफ्नो टोलीमा किलियन एम्बाप्पेलाई पनि समेटेको छ । फ्रेन्च कप फाइनलका क्रममा घाइते भएका...
नापोलीलाई प्रि-क्वार्ट फाइनल को दोस्रो लेगमा ३-१ र समग्रमा ४-२ ले हराउदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा पुगेको छ। जितसँगै जर्मन महारथी बायर्न म्युनिखसँग को रोचक...
बिश्व फुटबल लेजेण्ड पेलेका लागि १९९४ विश्वकपको प्रमुख दाबेदार कोलम्बिया थियो । धेरै फुटबल प्रेमीहरुका लागि पनि । ९० को दशकमा फार्क बिद्रोहीका कारण देश गृहयुद्धमा...
च्याम्पियन्स लिगको प्रि–क्वार्टर फाइनलबाट टिम बाहिरिएपछि युभेन्टसले प्रशिक्षक माउरिजियो सारीलाई बर्खास्त गरेको छ । इटालियन मिडियाहरुले पुर्व चेल्सी व्यवस्थापक सारीलाई बर्खास्त गरिनुपर्ने चर्को आवाज उठाउदै आएका...