इस्टोनिया माथि ३-१ गोल अन्तरको जित हात पार्दै फिफा वरियताको शिर्ष स्थानमा रहेको बेल्जियमले अर्को वर्ष आयोजना हुने कतार विश्वकपको लागि आफ्नो स्थान सुरक्षित पारेको छ...
किलियन एम्बाप्पेले चार गोलको प्रहार गर्दा साबिक विजेता फ्रान्सले कजाकिस्तान माथि ८-० गोल अन्तरको फराकिलो जित हात पार्दै सन् २०२२ मा आयोजना हुने कतार विश्वकपको लागि...
एन्जेल डि मारियाको एक मात्र निर्णायक गोलको मद्दतमा अर्जेन्टिना कतार बिश्वकप नजिक पुगेको छ । सुपरस्टार लियोनल मेस्सी अन्तिम समयमा मात्रै बोलाइएको खेलमा अर्जेन्टिनाले शुक्रबार भएको...
ह्यारी केनको ह्याट्रिकमा इंगल्याण्ड अल्बानियालाई ५–० ले पराजित गर्दै बिश्वकप नजिक पुगेको छ भने इटाली स्विट्जरल्याण्डसँग रोक्किएपछि कतारको लागि अझै कुर्नु पर्ने भएको छ । सोमबार...
न्युजिल्यान्ड विरुद्धको पहिलो टेस्टमा मध्यक्रमका ब्याट्सम्यान तथा उपकप्तान अजिंक्य रहानेले भारतको कप्तानी गर्ने भएका छन् । भारतीय क्रिकेट बोर्डले न्युजिल्यान्ड विरुद्धको दुई टेस्ट शृंखलाका लागि आज टोलीको नाम सार्वजनिक गरेको...
ट्वान्टी ट्वान्टी बिश्वकप सेमिफाइनलमा अष्ट्रेलियाबिरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै खेलको सर्वाधिक रनकर्ता बनेका पाकिस्तानी ओपनर मोहम्मद रिजवानले दुई दिन दुबईको आइसीयुमा बिताएर मैदानमा उत्रिएको खुलाशा भएको छ...
कोलम्बियालाई १–० ले पराजित गर्दै ब्राजिल २०२२ कतार बिश्वकपका लागि छनोट भएको छ । बिहिबार दक्षिण अमेरिकी छनोटमा आफ्नो ११ औं जित हात पार्दै ब्राजिल बिश्वकपका...
मार्कस स्टोइनिस र म्याथ्यु वेडले आक्रामक पारी खेल्दा अष्ट्रेलिया युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकपको फाइनलमा प्रवेस गरेको छ । दोश्रो पटक ट्वान्टी ट्वान्टी विश्वकपको फाइनलमा प्रवेस...
मोहम्मद रिजवान र फखार जमानले अर्धशतकीय पारी खेले पछि युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गत दोश्रो सेमिफाइनल खेलमा पाकिस्तानले अष्ट्रेलियालाई १७७ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ...
बिश्वकपको आशा अझै पनि सन्तुलनमै रहेको स्थितिमा इटाली शुक्रबार स्विट्जरल्याण्डबिरुद्ध भिड्दा युरोपको नयाँ च्याम्पियन २०१८ को असफलताको श्रापलाई पछाडी छोड्ने दाउमा हुनेछ । समुह सी मा...