पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई पछि पार्दै अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले किर्तिमानी सातौं पटक बिश्व फुटबलको सबैभन्दा प्रतिष्ठित बालोन डि ओर अवार्ड जितेका छन् । गत सिजनका...
भिनिसियस जुनियरले ८७ औं मिनेटमा गोल गरेपछि रियल म्याड्रिड सेभियामाथि पुनरागमन जित हात पार्दै स्पेनिस ला लिगामा स्पष्ट चार अंकको अग्रता लिन सफल भएको छ ।...
गत बर्ष कोरोना भाइरसका कारण रद्द गरिएको बिश्व फुटबलको सबैभन्दा प्रतिष्ठित पुरस्कार बालोन डि ओर सोमबार फर्कदा पोल्याण्ड स्ट्राइकर रोबर्ट लेवान्डोस्की अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीलाई किर्तिमानी...
दक्षिण अफ्रिकी देशहरुमा कोरोना भाइरसको नयाँ भेरिएन्ट फैलिन थालेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसि) ले महिला क्रिकेट बिश्वकप क्वालिफायर नै रद्द गरेको छ । हाल क्वालिफायर जारी...
२०२२ को कतार बिश्वकपको युरोपियन प्लेअफमा तीन ठूला टिम एकै समुहमा परेपछि इटाली र पोर्चुगल नै बाहिरिने सम्भावना रहेको छ । प्लेअफको समुह बी मा इटाली...
क्रिकेट अष्ट्रेलियाले तिब्र गतिका बलर प्याट कमिन्सलाई अष्ट्रेलियाको नयाँ कप्तान घोषणा गरेको छ । उनले इंगल्याण्डबिरुद्ध हुने एसेज टेस्ट श्रृंखला देखि अष्ट्रेलियको कप्तानी थाल्ने छन् ।...
कतारको लागि २०२२ बिश्वकपको आयोजना अधिकार सुरक्षित गर्नका लागि एक पुर्व सिआईए अधिकारीले बर्षौसम्म बिश्व फुटबलका उच्च अधिकारीहरु माथि गुप्तचरी गरेको खुलाशा भएको छ । एशोसिएट...
भारतीय क्रिकेट टोलीका पुर्व कप्तान तथा चेन्नाईका कप्तान महेन्द्र सिंह धोनी अर्को तीन वर्ष इन्डियन प्रिमियर लिग (आईपीएल) फ्रेन्चाइज टोली चेन्नाई सुपर सुपर किंग्समा नै रहने भएका छन् । आगामी सिजन देखि आईपीएलमा नयाँ दुई टोली...
म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा बुधबार पेरिस सेन्ट जर्माइनलाई पराजित गर्यो तर दुवै टोली प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेका छन् । रियल म्याड्रिड, स्पोर्टिङ्ग लिज्बन र इन्टर...
म्यानचेस्टर युनाइटेडका अन्तरिम व्यवस्थापक माइकल क्यारिकले मंगलवार च्याम्पियन्स लिगमा भिलारियाल माथि हात पारेको जित पुर्व व्यवस्थापक ओले गुनार सोल्सायरलाई समर्पण गरेका छन् । क्रिष्चियानो रोनाल्डो र...