इङ्गलिस प्रिमियर लिग अन्तर्गत आइतबार हुने पहिलो खेलमा टोटेनह्याम हट्स्पर र न्युकासल युनाइटेड भिड्दै छन् । पछिल्लो खेलमा साउथह्याम्प्टनलाई ५–२ ले हराउदै आफ्नो पहिलो तीन अंक...
इङ्गलिस प्रिमियर लिगको शुरुवाती पहिलो दुई खेल जित्नु अघि एफए कप र कम्युनिटी शिल्ड जिताएका मिकेल आर्टेटाले आर्सनलाम मुड परिवर्तन गराएको लिभरपुल व्यवस्थापक योर्गेन क्लोप मान्छन्...
लेब्रोन जेम्सको ट्रिपल डबलसँगै लस एन्जलस लेकर्स १० बर्षमा पहिलो पटक एनबिए फाइनल्समा प्रवेश गरेको छ । लेकर्सले वेस्टर्न कन्फेरेन्सको फाइनलको गेम फाइभमा डेन्भर नगेट्सलाई ११७–१०७...
सर्जियो रामोसले पेनाल्टीमा गोल गरेपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा पहिलो जित हात पार्दै रियल बेटिसलाई ३–२ ले हराउन सफल भएको छ । अवे खेलमा डिफेन्डिङ्ग...
प्रिमियर लिगमा नव प्रवेशी वेष्ट ब्रोमसँग चेल्सी ३-३ गोलको रोमान्चक बाराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा चेल्सीले वेष्ट ब्रोमसँग संघर्षपूर्ण बाराबरी निकाल्न सफल भएको हो...
एभर्टनले इङ्गलिस प्रिमियर लिगमा आफ्नो शान्दार प्रदर्शनलाई कायमै राख्दै लगातार तेश्रो जित हात पारेको छ । बिवादास्पद पेनाल्टीमा गोल गरेपछि एभर्टनले क्रिष्टल प्यालेसलाई २–१ ले पराजित...
इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो दोश्रो खेलमा कोलकाता नाइट राईडर्सले सनराईजर्स हैदराबादलाई सात विकेटले पराजित गरेको छ । दोश्रो खेलमा कोलकाताको यो पहिलो जित हो...
मनिष पाण्डेको अर्धशतकको बाबजुद इन्डियन प्रिमियर लिग (आईपीएल) को सातौं खेलमा सनराईजर्स हैदराबादले कोलकाता नाइट राईडर्सलाई १४३ रनको मध्यम लक्ष्य दिएको छ । शेख जायद रंगशाला, अबुधबीमा खेलमा...
इन्डियन प्रिमियर लिग (आईपीएल) को सातौं खेलमा कोलकाता नाइट राईडर्स विरुद्ध सनराईजर्स हैदराबाद पहिले ब्याटिङ गर्ने भएको छ । शेख जायद रंगशाला, अबुधबीमा हैदराबादका कप्तान डेभिड वार्नरले टस जितेर...
इङ्लिस प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई ३-२ गोलले हराएको छ । खेलमा पहिलो गोल ब्राइटनले गरे पनि युनाइटेडले तीन गोल गर्दै कमब्याक...