क्रिकेटमा बिज्ञापन अब त्यहा पनि पुग्ने भएको छ जहाँ यसअघि कहिल्यै पुगेको थिएन । बिहिबारदेखि शुरु हुन गइरहेको अष्ट्रेलियन बिग ब्यास लिगमा अम्पायरहरुले काखीमा पनि बिज्ञापन...
इटालियन फुटबलका लेजेन्ड पाओलो रोस्सीको ६४ वर्षको उमेरमा बिहीवार निधन भएको छ । गएको अक्टोबरमा ६४ वर्ष लागेका रोस्सी दुई महिना देखी बिरामी परेका थिए ।...
ब्राजिलियन स्टार स्ट्राइकर नेमारले आफ्नो उत्कृष्ट प्रदर्शन दिएपछि पेरिस सेन्ट जर्माइनले बुधबारका लागि स्थगित भएको इस्तानबुल बसकसेहिरबिरुद्धको खेलमा ५–१ को जित हात पारेको छ । अघिल्लो...
डिफेन्डिङ्ग च्याम्पियन बायर्न म्युनिख लोकोमोटिभ मस्कोलाई समुह चरणको अन्तिम खेलमा लोकोमोटिभ मस्कोलाई २–० ले हराउदै च्याम्पियन्स लिगमा लगातार १७ खेल अपराजित रहेको छ । गत सिजन...
करीम बेन्जेमाले दुई गो गरे पछी रियल म्याड्रिड च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । घरमा भएको खेलमा रियलले गर या मरको स्थितीमा बोरुसिया...
नेपाली खेलकुदका बर्ष खेलाडी तथा एसियन गेम्सका रजत पदक र प्याराग्लाइडिङ बिश्वकप कास्य पदक बिजेता युकेश गुरुङलाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले अन्य ७ खेलाडीसँगै...
बाग्मती प्रदेश क्रिकेट संघले मंसिर २७ गतेदेखि शुरु हुन गइरहेको गौतम बुद्ध कपका लागि सहभागी तीन टिमका कप्तान सहितको पूर्ण टोलीको घोषणा गरेको छ । चार...
दक्षिण अफ्रिकाले १४ बर्षपछि पाकिस्तानको भ्रमण गर्ने भएको छ । जनवरी, २०२१ देखि शुरु हुने दुई टेस्ट र तीन ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियका लागि दक्षिण अफ्रिकाले पाकिस्तान...
१३ पटकको किर्तिमानी च्याम्पियन्स लिग बिजेता रियल म्याड्रिडलाई यो सिजन समुह चरणबाट अन्तिम १६ सम्म पुग्न अन्तिम खेल कुर्नु पर्छ भनेर कसैले सोचेको थिएन । अघिल्लो...
एक निकै हास्यास्पद र अचम्मको घटनामा चिनको महिला बिश्वबिद्यालय फुटबल म्याच खेलाडीहरुले आफ्नो कपाल डाइ गरेको भन्दै रद्द गरिएको छ, एक चिनिया सरकारी मिडियाले लेखेको छ...