स्कटल्याण्ड माथि १६ रनको जित दर्ता गर्दै न्युजिल्यान्डले सेमिफाइनलको आफ्नो यात्रा जीवितै राख्न सफल भएको छ । तेश्रो खेलमा न्युजिल्यान्डको यो दोश्रो जित हो । पहिलो...
युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकपको यात्रा जीवितै राख्ने आशामा भारतले अफगानिस्तानको सामना गर्दैछ । नेपाली समय अनुसार ७:४५ बजे सुरु हुने खेल आबु धाबीमा खेलाइने छ...
लगातार चौथो खेलमा जित निकाल्दा पाकिस्तान युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकपको सेमीफाइनलमा प्रवेश गरेको छ । सुपर १२ अन्तर्गतको आफ्नो चौथो खेलमा नामिबियालाई ४५ रनको फराकिलो अन्तरले पराजित गर्दा...
कप्तान बाबर आजम र मोहम्मद रिजवानले अर्धशतक प्रहार गर्दा पाकिस्तानले युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गतको आफ्नो चौथो खेलमा पहिलो पटक सुपर १२ मा स्थान बनाएको...
एनरिच नोर्किए र कागिसो रबाडाले घातक बलिङ गर्दै बंगलादेशलाई सानो योगफलमा रोक्दा युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गत सुपर १२ को आफ्नो चौथो खेलमा दक्षिण अफ्रिकाले छ विकेटको सहज जित निकालेको छ । ...
भारतीय क्रिकेट टोलीले युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकप पछि खेल्ने न्युजिल्यान्ड विरुद्धको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलामा केएल राहुलले कप्तानी गर्ने भएका छन् । भारतीय क्रिकेट टोलीका...
ओपनर जस बटलरले अविजित शतक प्रहार गरे पछि श्रीलंका माथि २६ रनको फराकिलो जित दर्ता गर्दै इंग्ल्यान्ड युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकपको सेमीफाइनलमा पुग्ने पहिलो टोली बनेको छ । समुह...
बंगलादेशका स्टार अलराउण्डर शकिब अल हसन युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकपबाट बाहिरिएका छन् । शकिबको ह्यामस्ट्रिङमा समस्या आएका कारण उनी समयमा नै ठिक नहुने भए पछि...
भारतीय टोलीका पूर्व कप्तान तथा ब्याटिङ लिजेण्ड सुनिल गावस्करले भारतीय क्रिकेट बोर्डले आयोजना गर्ने इन्डियन प्रिमियर लिग (आईपीएल) ले जुन प्रकारको रोमान्चकता र मनोरञ्जन दिन्छ त्यस किसिमको भावना विश्वकपले पनि नदिने बताएका छन् । भारत ट्वान्टी ट्वान्टी विश्वकपको...
ब्याटरहरु चल्न नसक्दा युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकपको सुपर १२ को आफ्नो दोश्रो खेलमा पनि भारतले लज्जास्पद हारको सामना गर्न पुगेको छ । आफ्नो पहिलो खेलमा...