मध्यक्रमका ब्याटर राहुल त्रिपाठी र एडेन मार्क्रमले आक्रामक अर्धशतक प्रहार गर्दा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्स माथि सात विकेटको सहज जित हात पार्न सफल भएको छ...
कप्तान हार्दिक पान्ड्या बलिङ, ब्याटिङ र फिल्डिङमा चम्कँदा राजस्थान रोयल्स माथि ३७ रनको फराकिलो जित निकाल्दै नव प्रवेशी गुजरात टाइटान्स १५ औँ संस्करणको इन्डियन प्रिमियर लिग...
ह्यारी केनले म्यानचेस्टर युनाइटेडको आफ्नो क्लबमा अनुबन्ध हुन गरेको प्रस्ताव अस्वीकार गरेका छन् । इंग्ल्यान्डका कप्तान केनले गत वर्ष नै टोटनह्याम छाड्न खोजेका थिए । तर...
म्यानचेस्टर सिटी र लिभरपुलले आ–आफ्नो खेलमा बराबरी गरेपछि इंगलिस प्रिमियर लिगका दुवै टोली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् । तनावपूर्ण खेलमा सिटीले स्पेनिस ला लिगा...
इन्डियन प्रिमियर लिगको सबैभन्दा सफल टोली मुम्बई इन्डियन्सले १५ औँ संस्करणमा भने निकै खराब सुरुवात गरेको छ । पाँच पटकको च्याम्पियनले जारी संस्करणको सुरुवाती पाँच खेलमा...
पिएसजीका भेट्रान डिफेन्डर सर्जियो रामोसले आफू अझै अर्को पाँच वर्ष फुटबल खेल्ने जनाएका छन् । उनले ४० बसन्त पार गरे पछि पनि मैदानमा भिड्न तयार रहेको...
चेल्सीको उत्कृष्ट पुनरागमनमा पानी फेर्दै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । रियलले समग्रमा ५–४ को जितसहित अर्को एक कदम उपाधि तर्फ चालेको हो...
जर्मन महारथी बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वार्टर–फाइनलबाटै बाहिरिएको छ । स्पेनिस टोली भिलारियालसँग अन्तिम केही समय रोक्किन नसकेपछि बायर्न समग्रमा २–१ को पराजय व्यहार्दै बाहिरिन पुग्यो...
पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र फ्रान्सका फरवार्ड करिम बेन्जमाले १० वर्षसँगै रियल म्याड्रिडबाट खेले । रोनाल्डो र बेन्जेमाको साझेदारीमा रियल म्याड्रिडले सन् २००९ देखि २०१८ को...
रबिन उथप्पा र शिवम दुबेले आक्रामक अर्धशतक प्रहार गर्नुका साथै स्पिनरद्वय महिश थिक्षना र रविन्द्र जडेजाले घातक बलिङ गर्दा साबिक विजेता चेन्नाई सुपर किंग्सले १५ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो जित दर्ता गराएको छ । यस...