लियाम लिविङ्गस्टोनले आक्रामक अर्धशतक बनाउनुका साथै महत्वपूर्ण दुई विकेट हात पार्दा १५ औँ संस्करणको इन्डियन प्रिमियर लिगमा चेन्नाई सुपर किंग्स फेरी पनि पराजित भएको छ ।...
डिफेन्डिंग च्याम्पियन इंग्ल्यान्ड माथि ७१ रनको फराकिलो जित हात पार्दै अष्ट्रेलियाले न्युजिल्यान्डमा जारी महिला विश्वकपको उपाधि जितेको छ । सातौँ पटक महिला विश्वकपको उपाधि चुमेको अष्ट्रेलियाले...
करिम बेन्जेमाले पेनाल्टी गोलको ह्याट्रिक गर्न चुकेपनि रियल म्याड्रिडले स्पेनिस ला लिगामा सेल्टा भिगोलाई पराजित गर्दै १२ अंकको अग्रतालाई कायमै राखेको छ । रियलले सबै गोल...
विराट कोहलीले कप्तानबाट राजिनामा दिए पछि ब्रान्ड भ्याल्यु गुमाएका छन् । भारतीय टेस्ट, एकदिवसीय र ट्वान्टी ट्वान्टीका टोलीको साथै आईपीएल टोली बेंगलोरका कप्तान रहेका कोहलीले कप्तान रहेका...
यसै सिजनबाट इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेको गुजरात टाइटान्सले लगातार दोश्रो जित हात पारेको छ । आफ्नो पहिलो खेलमा अर्को नव प्रवेशी लखनउ सुपर जायन्ट्स विरुद्ध...
कप्तान बाबर आजमले लगातार दोश्रो शतक प्रहार गर्दा घरेलु टोली पाकिस्तानले अष्ट्रेलिया विरुद्धको एकदिवसीय शृंखला माथि कब्जा जमाएको छ । तीन खेलको शृंखला अन्तर्गत तेश्रो तथा...
जस बटलरको शतकको मद्धतमा राजत्स्थान रोयल्स १५ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को शिर्ष स्थानमा उक्लिएको छ । मुम्बई इन्डियन्स विरुद्धको खेलमा २३ रनको जित...
इजिप्टलाई कतार बिश्वकपमा डोर्याउन नसकेपछि लिभरपुल स्टार मोहम्मद सलाहले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनेतर्फ संकेत गरेका छन् । अफ्रिकी प्लेअफ अन्तर्गत मँगलवार पेनाल्टी सुटआउटमा सेनेगलसँग पराजित भएपछि...
कतार बिश्वकपमा स्पेन र जर्मनी एकै समुहमा परेका छन् । शुक्रबार भएको ड्रमा २०१० र २०१४ का बिश्व बिजेता एकै समुह इ मा परेका हुन् ।...
मध्यक्रमका ब्याटर टोनी उराले छक्काको वर्षा गर्दा पपुवा न्यु गिनीले ट्वान्टी ट्वान्टी शृंखला अन्तर्गतको आफ्नो अन्तिम खेलमा मलेसियालाई आठ विकेटले पराजित गरेको छ । जितसँगै पिएनजीको...