रोबेर्ट लेवानडस्कीले खेलको ९० औँ मिनेटमा गोल गर्दै गर्ड मुलरको ४७ वर्ष अगाडि बनाएको किर्तिमान तोड्दा यस अघि नै च्याम्पियन भएको बायर्नले असबर्गलाई ५-२ ले हराउँदै...
विश्व फुटबलको सर्बोच्च निकाय फिफाले विश्वकप फुटबल हरेक दुई बर्षमा आयोजना गर्ने विषयको सम्भावनाका बारेमा विचार गर्ने भएको छ । कोरोना महामारीका कारण विभिन्न देशहरुमा आर्थिक...
ला लिगाको अन्तिम दिन शनिबार ९ खेल हुँदै छन् । उपाधिको छिनोफानो हुने दिन सबै खेल एकै समयमा हुँदै छन् । उपाधिका मुख्य दावेदार रहेका रियल...
केभिन डि ब्रुनलाई स्ट्राइकरहरुको सपना भन्दै टोटन्ह्याम हटरस्पर कप्तान ह्यारी केनले आफू नयाँ सिजन म्यानचेस्टर सिटी जाने संकेत गरेका छन् । केनले केही दिनअघि स्पर्सलाई आफू...
कोरोना भाइरसका कारण युरोपका फुटबल क्लबहरुले ८ दशमलब ७ बिलियन युरो गुमाउने युरोपियन फुटबलको सर्वोच्च संस्था युएफएले जनाएको छ । युएफाले एक प्रतिवेदन सार्वजनिक गर्दै सन्...
हाल इङ्लिश कल्ब टोटनह्याम हट्सपरका फर्वार्ड ग्यारेथ बेल अर्को सिजन रियल फर्किदै सन्यास लिने मनसायमा पुगेको बेलायती संचार मध्यामले जनाएका छन । सन् २०२० मा मात्र...
अर्जेन्टिनी फुटबल लेजेण्ड डिएगो म्याराडोनाको निधन लापरवाहीका कारण भएको भन्दै उनको उपचारमा संलग्न सात चिकित्सा व्यवसायीबिरुद्ध हत्या अभियोग लगाइएको छ । गत नोभेम्बरमा ६० बर्ष टेकेको...
कोरोना भाईरसका कारण लाओ समय रोकिए पनि अर्को महिना देखी हुन लागेको युरो २०२० का लागि पोर्चुगलले क्रिचियानो रोनाल्डोको कप्तानीमा २६ सदस्यीय टोली घोषणा गरेको छ...
राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राष्ट्रिय टोलीको छनौटलाई लिएर मिडियाले दिएको प्रतिकृयाले आफू निकै निराश भएको बताएका छन् । अब्दुल्लाहले मङ्गलवार इराकसँग बासरामा हुन गइरहेको...
म्यानचेस्टर सिटी डिफेन्डर रुबेन डियासले बिहिबार फुटबल राइटर्स एशोसिएसनको बर्ष फुटबलरको पुरस्कार जितेका छन् । यस क्रममा पोर्चुगिज खेलाडीले टोटेन्ह्याम हट्स्पर कप्तान ह्यारी केन र सिटीकै...