मध्यक्रमका ब्याटर दिपेन्द्र सिंह ऐरि र करण केसीले आक्रामक पारी खेल्दा घरेलु टोली नेपालले त्रिकोणात्मक शृंखलाको फाइनल जित्न पपुवा न्यु गिनीलाई १६९ रनको मध्यम लक्ष्य दिएको...
मध्यक्रमका ब्याटर दिपेन्द्र सिंह ऐरीले किर्तिमानी शतक प्रहार गर्नुको साथै दुई विकेट हात पार्दा घरेलु टोली नेपालले त्रिकोणात्मक शृंखलामा अपराजित रहँदै फाइनलमा पुगेको छ । शृंखला अन्तर्गत समुह चरणको अन्तिम...
मध्यक्रमका ब्याटर दिपेन्द्र सिंह ऐरीले किर्तिमानी शतक प्रहार गर्दा घरेलु टोली नेपालले त्रिकोणात्मक शृंखला अन्तर्गत समुह चरणको अन्तिम खेलमा मलेसिया विरुद्ध कीर्तिमानी योगफल बनाएको छ ।...
तीब्र गतिका बलर करण केसीले किर्तिमानी बलिङ गर्दा पपुवा न्यु गिनीलाई ३७ रनले पराजित गर्दै नेपाल घरेलु मैदानमा जारी त्रिकोणात्मक शृंखलाको फाइनलमा प्रवेश गरेको छ ।...
मध्यक्रमका ब्याटर दिपेन्द्र सिंह ऐरीको अर्धशतक र आदिल आलमको आक्रामक पारीमा नेपालले त्रिकोणात्मक शृंखला अन्तर्गत आफ्नो तेश्रो खेलमा पपुव न्यु गिनीलाई २०४ रनको विशाल लक्ष्य दिएको...
घरेलु मैदानमा जारी त्रिकोणात्मक शृंखला अन्तर्गत आफ्नो तेश्रो खेलमा नेपालले फाइनल पुग्ने लक्ष्य सहित पपुवा न्यु गिनीको सामना गर्दैछ । टियु क्रिकेट मैदानमा हुने खेल नेपाली...
ओपनर आसिफ शेखले आक्रामक अर्धशतक प्रहार गर्दा नेपालले त्रिकोणात्मक शृंखला अन्तर्गतको आफ्नो दोश्रो खेलमा मलेसिया माथि ६ विकेटको सहज जित हात पारेको छ । यससँगै लगातार...
नेपाली बलरहरु हाबी हुँदा घरेलु टोली नेपालले त्रिकोणात्मक शृंखला अन्तर्गतको आफ्नो दोश्रो खेलमा ११५ रनको सामान्य लक्ष्य पाएको छ । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको...
ट्वान्टी ट्वान्टी त्रिकोणात्मक शृंखला अन्तर्गत दोश्रो खेलमा मलेसियाले पपुवा न्यु गिनी माथि आठ रनको रोमान्चक जित हात पारेको छ । पहिले ब्याटिङ गर्दै मलेसियाले दिएको १८१...
चार बलको अन्तरालमा तीन विकेट हात पार्दा नेपालले त्रिकोणात्मक शृंखला अन्तर्गत आफ्नो पहिलो खेलमा पिएनजी माथि १५ रनको सनसनीपूर्ण जित हात पारेको छ । जितका लागि...