अलिशा खडियाले घातक बलिङ गर्दै पाँच विकेट हात पारे पछि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा कर्णाली प्रदेश मात्र ६ रनमा समेटिएको छ । ...
नेपाल साफ महिला अण्डर–१९ च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ । शुक्रबार ढाकामा भएको खेलमा नेपाल भुटानलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्दै फाइनल नजिक पुगेको हो...
अपराजित मच्छिन्द्र फुटबल क्लब र संकटा क्लबले शहीद स्मारक ए डिभिजन लिगमा अंक बाडेका छन् । दशरथ रँगशालामा भएको शुक्रबारको दोश्रो खेलमा दुई टोलीले गोलरहित बराबरी...
शहीद स्मारक ए डिभिजन लिगमा आफ्नो पहिलो सिजनमै प्रभावशाली प्रदर्शन गर्दै आइरहेको सातदोबाटो युथ क्लबले अर्को राम्रो नतिजा निकालेको छ । सातदोबाटोले शुक्रबार त्रिभुवन आर्मी क्लबलाई...
नेपाल क्रिकेट संघले अनुशासन उल्लंघन गरेको भन्दै ज्ञानेन्द्र मल्ललाई राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट हटाएको छ । उनीसँगै उप–कप्तान दिपेन्द्र सिँह ऐरिलाई पनि पदमुक्त गरिएको छ ।...
नेपाल क्रिकेट संघ (क्यान) ले देव खनाललाई कप्तान नियुक्त गर्दै एसिसि अण्डर १९ एसिया कपको लागि १५ सदस्यीय नेपाली टोलीको घोषाा गरेको छ । अण्डर १९...
बंगलादेशमा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन मेन्स एण्ड वुमेन्स भलिबल च्याम्पियनसिपमा सहभागि हुने पुरुष टोलीको नाम आइतबार सार्वजनिक भइसकेको छ । १२ सदस्यीय नेपाली टोलीले...
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी पुष तीन गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजना र नेपाल क्रिकेट संघ संयोजनमा आयोजना हुन...
निरज बस्नेतले निर्णायक गोल गरेपछि संकटा क्लबले शहीद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबमाथि १–० को सांघुरो जित हात पारेको छ । दशरथ रँगशालामा भएको...
शहीद स्मारक लिगको यो सिजन खराब प्रदर्शन गर्दै आइरहेको नेपाल एपिएफ फुटबल क्लबबिरुद्ध थ्रि स्टारले महत्वपूर्ण दुई अंक गुमाएको छ । आइतबार थ्रि स्टार एपिएफसँग गोलरहित...