भोली शुक्रबारबाट नेपाल भलिबल संघको आयोजनमा राखेप कभर्डहलमा संचालन हुने ५ औं राष्ट्रिय महिला तथा पुरुष एनभिए क्लब च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । खेल तालिका...
प्रदेश ३ लाई ६४ रनले पराजित गर्दै त्रिभुवन आर्मी क्लब एमएम कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । इनरुवा रँगशालामा बुधबार भएको पहिलो...
कास्की बास्केटबल संघको टोलीले लि–निङ्ग थ्रि बाई थ्रि वेष्ट अन्तर्गत पोखराको उपाधि जितेको छ । पोखरा रँगशालाको बास्केटबल कोर्टमा भएको खेलमा कास्कीले रामघाटलाई १६–१४ ले हराएको...
संकटा क्लबले बिभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–१ गोलको बराबरीमा रोकेपछि शहीद स्मारक ए डिभिजन लिगको उपाधि होड थप रोमाञ्चक बनेको छ । छैँटौ चरणको अन्तिम...
च्यासल युथ क्लब र बिभागीय टोली नेपाल एपीएफ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा अंक बाडेका छन । पुरै खेलमा एपीएफलाई दवाबमा राखेपनि गोल गर्न नसकेको...
मलेशिया भ्रमणकारी टोली मलेशिया सेलेक्सन ११ ले एमएम कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई १ सय ९२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । इनरुवा...
दर्शन गुरुङले निर्णायक गोल गरेपछि न्यूरोड टिम (एनआरटी) सँग बिभागीय टोली नेपाल पुलस क्लब १–० ले पराजित भएको छ । दशरथ रंगशालामा भएको खेलमा एनआरटी सामु...
तेश्रो न्युडायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफले जितेको छ । आईतवार भएको फाईनलमा एपीएफले न्युडायमण्डलाई ३–० को सोझो सेटमा हरायो । एपिएफले न्युडायमण्डमाथी...
शहीद स्मारक ए डिभिजन लिगमा थ्रि स्टार क्लबले फ्रेण्ड्स क्लबबिरुद्ध अप्रत्याशित हार बेहोरेको छ । अंक तालिकाको दोश्रो स्थानमा चढ्ने मौका गुमाउने क्रममा थ्रि स्टारले दशरथ...
साविक विजेता विभागीय नेपाल एपीएफ क्लब र उपविजेता तथा आयोजक न्यु डायमण्ड स्पोर्ट्स क्लब तेस्रो न्यु डायमण्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्...