अन्तिम पाँच खेलमा निराशाजनक प्रदर्शन गरेको किर्तिमानी ८ पटकको बिजेता मनाङ मस्र्याङ्गदी क्लबलाई बराबरीमा रोक्दै त्रिुभवन आर्मी क्लब शहीद स्मारक ए डिभिजन लिग उपबिजता बनेको छ...
सम्झना खड्काले अलराउण्ड प्रदर्शन गर्दा लुम्बिनी प्रदेश माथि ३९ रनको फराकिलो जित निकाल्दै सुदूर पश्चिम प्रदेश ललितपुर मेयर महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । समुह...
फाइनलको प्रबल दाबेदार प्रदेश १ लाई फराकिलो अन्तरले पराजित गर्दै सुदुर पश्चिम प्रदेशले ललितपुर मेयर महिला च्याम्पियनसिपतर्फ एक कदम बढाएको छ । प्लेयर अफ द म्याच...
रेलिगेट भइसकेको टोली ब्रिगेड बोइज क्लबसँग बराबरीमा रोक्किएपछि थ्रि स्टार क्लबको ए डिभिजन यात्रा निराशाजनक रुपमा टुँगिएको छ । एन्फा कम्प्लेक्समा भएको लिगको अन्तिम चरणको खेलमा...
ललितपुर मेयर ११ लाई ७ विकेटले पराजित गर्दै नेपाल एपिएफ क्लब ललितपुर मेयर महिला च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ । शुक्रबार भएको खेलमा ओपनर ज्योति पाण्डेले...
नेपाल आर्मीले नेपाल बास्केटबल लिगको दोश्रो संस्करणको फाइनलमा टाइम्ससँग व्यहोरेको हारको बदला लामा टेन्डी शेर्पा स्मृति राष्ट्रिय बास्केटबल प्रतियोगितामा पुरा गरेको छ । दशरथ रँगशाला कभर्ड...
बलरहरुको उत्कृष्ट प्रदर्शनलाई साथ दिदै कुशल भुर्तेलले आफ्नो पाचौं ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय अद्र्धशतक पुरा गर्दा नेपालले ओमानलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै ट्वान्टी ट्वान्टी बिश्वकप...
कप्तान सन्दिप लामिछानेले उत्कृष्ट बलिँग प्रदर्शन गरेपछि नेपालले आईसीसी ट्वान्टी ट्वान्टी बिश्वकप छनोटमा ओमानलाई ८७ रनमै समेटेको छ । तेश्रो स्थानका लागि भएको खेलमा नेपाली बलरहरु...
कप्तान रुबिना क्षेत्रीले आकर्षक इनिङ्गस खेलेपछि प्रदेश १ ले ललितपुर मेयर महिला च्याम्पियनसिपका पहिलो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा बिहिवार भएको एक मात्र...
ट्वान्टी ट्वान्टी विश्वकप छनोट अन्तर्गत तेश्रो स्थानको लागि हुन लागेको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । आजको खेलमा ओमानले टस जितेर पहिले ब्याटिङ गर्ने...