इंगल्याण्डबिरुद्ध पाचौं तथा निर्णायक ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय जेसन होल्डरले अन्तिम ओभरमा चार बलमा चार विकेट लिएपछि वेष्ट इण्डिजले पाँच म्याचको श्रृंखला ३–२ ले कब्जा गरेको छ...
मेसन ग्रिनउडले आफ्नी प्रेमिकालाई शारिरिक यातना दिनुका साथै यौन उत्पिडन गरेको घटना बाहिर आएपछि म्यानचेस्टर युनाइटेडले इंगल्याण्ड स्ट्राइकरलाई अनिश्चितकालका लागि निलम्बन गरेको छ । ग्रिनउडकी प्रेमिका...
लिभरपुलका दुई अन्तर्राष्ट्रिय स्टार मोहम्मद सलाह र सादियो माने दुवै आ–आफ्नो टोलीको लागि चम्किएपछि इजिप्ट र सेनेगल अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेका छन् ।...
युरोपियन फुटबल अर्थात पैसा । खेलाडीहरुले एउटा क्लबबाट अर्को क्लबमा जानका लागि र क्लबहरुले पनि खेलाडीलाई आफ्नो क्लबमा भित्र्याउन करोडौं डलरको व्यापार गर्ने गर्दछन् । कुनै...
दुई बर्षअघि फाइनलमा व्यहारेको हारको बदला पुरा गर्दै भारत आईसीसी अण्डर-१९ बिश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । कुलिजमा शनिबार भएको क्वार्टर–फाइनलमा भारतले बँगलदोशलाई ५ विकेटले पराजित...
चौथो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा वेष्ट इण्डिजलाई ३४ रनले पराजित गर्दै इंगल्याण्डले पाँच खेलको श्रृंखलामा २–२ को बराबरी गरेको छ । ब्रिजटाउनमा शनिबार भएको खेलमा इंगल्याण्डले ओपनर...
आयोजक क्यामरुन र बुर्किना फासो अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार भएको क्वार्टर–फाइनल खेलहरुमा कार्ल टोको–इकाम्बीले दुई गोल गरेपछि क्यामरुनले पहिलो पटक...
अफगानिस्तानले गर्ने भनेको जिम्बाबे भ्रमण लगातार दोश्रो पटक स्थगित भएको छ । अफगानिस्तान क्रिकेट बोर्डले फेब्रुअरीको सुरुवातमा हुने भनिएको शृंखला हालको लागि स्थगित भएको र आगामी...
पेरुसँग स्तब्ध भएपछि कोलम्बियाको २०२२ कतार बिश्वकपका लागि छनोट हुने अभियानमा नराम्रो धक्का लागेको छ । शुक्रबार भएको खेलमा दोश्रो हाफ सब्स्टिच्युट एडिसन फ्लोरेसले गरेको एक...
अफगानिस्तान आफ्नो क्रिकेट इतिहासमा दोश्रो पटक आईसिसि अण्डर १९ बिश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको क्वार्टर–फाइनलमा अफगानिस्तानले श्रीलंकामाथि चार रनको रोमाञ्चक जित हात पार्दा...