प्रिमियर लिगमा हिजो भएको खेलमा चेल्सी र टोटनह्यामले गोलरहित बराबरी खेलेका छन् । स्टामफोर्ड ब्रिजमा बहेको खेलमा बराबरीसँगै टोटनह्याम र चेल्सीले एक-एक अंक बाडेका छन् ।...
डाविड मलन र ओइन मोर्गनले महत्वपूर्ण अद्र्धशतकीय साझेदारी गरेपछि इङ्गल्याण्ड दोश्रो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा पनि दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गर्दै तीन खेलको श्रृंखला आफ्नो पक्षमा...
दुई गोलले पछि परेको स्थितीलाई उल्टाउदै म्यानचेस्टर युनाइटेडले साउथह्याम्प्टनलाई ३-२ ले पराजित गरेको छ । साउथह्याम्प्टनका लागि जान बेन्ड्रन्रेक र जेम्स वार्ड प्रोवसले गोल गरेका थिए...
मार्टिन ब्रेथवेट, एन्टोइन ग्रिजमन, फेलिपे काउटिन्हो र लियोनल मेस्सीले गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा ओसासुनामाथि ४–० को फराकिलो जित दर्ता गरेको छ । जितसँगै बार्सिलोनाको...
भारतलाई दोश्रो एकदिवसीयमा पनि ५१ रनले पराजित गर्दै अष्ट्रेलिया तीन म्याचको एकदिवसीय श्रृंखलामा आफ्नो पक्षमा पारेको छ । स्टिभन स्मिथले लगातार दोश्रो शतकसँगै डेविड वार्नर, कप्तान...
अष्ट्रेलियाले भारतलाई दोश्रो एकदिवसीय अन्तर्राष्ट्रियमा अर्को बिशाल लक्ष्य दिएको छ । पुर्व-कप्तान स्टिभन स्मिथको लगातार दोश्रो शतकसँगै माथिल्लो क्रमका पाँचै ब्याट्स्म्यानहरुले उत्कृष्ट ब्याटङ्ग गरेपछि अष्ट्रेलियाले ५०...
ग्लेन फिलिप्सले न्युजिल्याण्डको लागि सबैभन्दा तिब्र ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय शतक पुरा गरेपछि न्युजिल्याण्डले दोश्रो ट्वान्टी ट्वान्टीमा वेष्ट इण्डिजलाई ७२ रनको फराकिलो अन्तरले पराजित गर्दै श्रृंखलामा आफ्नो...
जर्मनी जर्मन बुन्डेसलिगामा हिजो भएको खेलमा एफ.सी कोलोनसँग २-१ ले पराजित भएसँगै बोरुसिया डर्ट्मण्डको अंक तालिकामा शिर्ष स्थानमा रहने मौका गुमेको छ । इलियास स्खिरीले कोलोनका...
प्रिमियर लिगमा आज दुई ठुला क्लबहरु चेल्सी र टोटनह्याम हट्सपर खेल्दै छन् । २०२० प्रिमियर लिग सिजनको पहिलो लन्डन डर्बीमा चेल्सीका प्रशिक्षक फ्रान्क लामपार्डले आफ्ना पुर्व...
ग्लेन फिलिप्सले आफ्नो १३ औं ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा पहिलो शतक जमाउदा न्युजिल्याण्डले वेष्ट इण्डिजलाई दोश्रो ट्वान्टी ट्वान्टी जितका लागि २ सय ३९ रनको बिशाल लक्ष्य दिएको...