थियो हर्नानडेजले ९० मिनेट पछि थपिएको इन्जुरी समयमा उत्कृष्ट हेडिङ गोल गरे पछि एसी मिलानले लाजियोलाई ३-२ ले हराएको छ । सान सिरोमा भएको खेलमा मिलानका...
प्रिमियर लिगका क्लबहरु म्यानचेस्टर युनाइटेड र टोटनह्याम हट्सपर इङ्लिस लिग कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । हिजो भएको खेलमा म्यानचेस्टर युनाइटेडले एवर्टनलाई २-० र टोटनह्यामले स्टोक...
सब्स्टिच्युट मार्को एसेन्सियोले आक्रमक खेल पस्कदै खेलको रँग नै परिवर्तन गरेपछि रियल म्याड्रिड ग्रानडालाई २–० ले हराउदै स्पेनिस ला लिगामा शिर्ष स्थानको एट्लेटिको म्याड्रिडमाथि दवाब कायम...
नेपाली राष्ट्रिय युवा टोलीका सबैभन्दा कान्छा सदस्य कुशल मल्लसँगै तिब्र गतिका बलरद्वय करण केसी र सोमपाल कामी अबु धाबी टि–टेन लिगका लागि छानिएका छन् । बुधबार...
फियोरेन्टिनासँग मङ्गलवार व्यहोरेको ३–० को हारलाई यो सिजनकै खराब प्रदर्शन भन्दै पोर्चुगिज सुपर स्टार क्रिष्चियानो रोनाल्डो र लियोनार्डो बोनुच्चीले युभेन्टसका समर्थकहरुसँग माफी मागेका छन् । अलायन्ज...
अखिल नेपाल फुटबल संघ (एन्फा) ले २०७६ चैत्र ५ देखी रोकिएको बि डिभिजनका खेलहरु २०२१ फेब्रुअरी २३ देखी पुन: सुचारु गर्ने बिषयमा आज क्लबहरुसँग बैठक बसेको...
ओपनर अर्जुन कुमालको महत्वपूर्ण इनिङ्गस र बिपिन खत्रीको अल राउण्ड प्रदर्शनको मद्दतमा कास्कीले गण्डकी प्रधानमन्त्री कप गण्डकी प्रदेश छनोट प्रतियोगिताको फाइनलमा नवलपुरलाई ८६ रनको फराकिलो अन्तरले...
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको मुख्य सह–प्रायोजकको रुपमा डिश मिडिया नेटवर्क लिमिटेड जोडिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार डिस मिडिया नेवकर्ट लिमिटेडसँग मुख्य सह–प्रायोजक...
बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवानडोस्कीले एक समय इङ्गलिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड जानका लागि पहल गरेको खुलाशा गरेका छन् । लेवानडोस्कीले सन् २०१२ मा म्यानचेस्टरमा...
सिरी आ अन्तरग्त हिजो भएको खेलमा साविक बिजेता युभेन्टस फियोरेन्टिनासँग ३-० ले पराजित भएको छ । फियोरेन्टिनासँग पराजित भएको युभेन्टसको यो लिगमा पहिलो हार पनि हो...