राष्ट्रिय

मिर्गौला खराब भएका क्रिकेटर कुन्दनलाई कोरोना संक्रमण

Published

on

जनकपुर क्षेत्रीय अस्पतालमा उपचाररत कुन्दन अहिले धरानको बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान सिफ्ट गरिएको छ । सिँह अहिले आइसोलेसनमा रहेको उनको उपचारका लागि कोष खडा गरिरहेका अभियानकर्ता बिज्ञान कार्कीले बताए ।

कुन्दनलाई मिर्गौला प्रत्यारोपणको आवश्यकता रहेको छ । ओपनिङ्ग ब्याट्स्म्यान रहेका कुन्दन २०१८ को प्रधानमन्त्री कपमा जनकपुरको टोलीबाट सहभागिता जनाएका थिए ।

उनको मिर्गौला प्रत्यारोपणको लागि बिभिन्न संघ संस्था र व्यक्तिहरुले सहयोग गर्दै आएका छन् । कार्कीका अनुसार अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Click to comment

Trending