Headline

एन्फा कार्यसमिति बैठक बिहीबार बस्ने, के के छन् एजेन्डा ?

Published

on

अध्यक्ष अस्वस्थ भएपछि सोमबार स्थगित भएको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमिति बैठक बिहीबार बस्ने भएको छ ।

यसअघि सोमबार कबैठक बस्ने तय थियो । तर अकस्मात अध्यक्ष नेम्वाङ विरामी भएपछि बैठक अनिश्चिकालका लागि स्थगित गरिएको थियो । एन्फाले स्थगित बैठक बिहीबार बस्ने मंगलबार जनाएको हो ।

  

कार्यसमिति एजेन्डा

१) महिला साफ च्याम्पियनशिपको आयोजना तथा टिम तयारी सम्बन्धमा ।

क) उपसमिति निर्माण ।

ख) स्थान र समय निर्धारण

ग) टिम कोच र टिम मेनेजरको नियुक्ती सम्बन्धमा

घ) LGC / Venue Manager / Security Officer नियूक्ती सम्बन्धमा ।

ङ) Marketing and Broadcasting Rights सम्बन्धमा ।

च) टिकट दर र टिकट विक्री सम्बन्धमा

 

२) पदपूर्ति समिति गठन सम्बन्धमा

३) एन. एस. एल सम्बन्धमा । 

४) सी डिभिजन छनोट बारे

क) मिति, स्थान, टिम तथा खेलाडी दर्ता शुल्क लगायत सि श्रेणीमा कतिवटा टिम लाने

 

५) दैनिक फुटबल प्रशिक्षण सन्चालन बारे । 

६) यू२० र यू१७ टिम सहभागीता सम्बन्धमा ।

क) साफ यू२० ओडिसा, भारतमा सहभागीता सम्बन्धमा

ख) साफ यू१७ श्रीलंकामा सहभागीता सम्बन्धमा (प्रशिक्षक र मेनेजर नियूक्ती)

ग) एएफसी एशियन कप यू२० छनोट खेल वहराईन ।

घ) एएफसी एशियन कप यू१७ छनोट खेल, भियतनाम ।

७) विभिन्न पदाधिकारीहरुको नियुक्ती सम्बन्धमा

८) आर्थिक सहयोगको मापदण्ड निर्माण सम्बन्धमा

क) समिति निर्माण ।

९) राष्ट्रिय टिम (महिला / पुरुष) (सिनियर र युथ टिम) लाई वुट / ग्लोव्सका लागि रकम तोक्ने सम्बन्धमा ।

१०) डलर खाता खोल्ने सम्बन्धमा ।

११) वस र फरर्चूनर सम्बन्धमा

१२) विविध ।

  

थपिएका एजेन्डा

१) सिईओ र प्रवक्ता नियुक्ती सम्बन्धमा ।

२) विशेष साधारण सभा सम्बन्धमा ।

३) महिला लिगको दोस्रो चरणको खेलका सम्बन्ध । 

४) राष्ट्रिय लिग गर्ने सम्बन्धमा ।

५) ए, बी र सी डिभिजन लिगको खेलहरुको समय निर्धारण सम्बन्धमा ।

६) ललित स्मृति यू-१८ खेल गराउने सम्बन्धमा ।

 

Click to comment

Trending