Headline

क्यानडा विरुद्ध नेपाल पहिले बलिङमा

Published

on

ट्वान्टी ट्वान्टी विश्वकप छनोट अन्तर्गत समुह चरणको आफ्नो अन्तिम खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । आजको खेलमा क्यानडाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।   

आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ । गुलशन झाको स्थानमा कमल सिंह ऐरी टोलीको सुरुवाती ११ मा फर्किएका छन् । 

नेपाली टोली : सन्दिप लामिछाने (कप्तान), आसिफ शेख, आरिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, अविनाश बोहरा, जितेन्द्र मुखिया, लोकेश बम, कमल सिंह ऐरी, कुशल मल्ल 

 

Click to comment

Trending