Headline

ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालबाट उच्च योगफल

Published

on

ज्ञानेन्द्र मल्लले नेपालको लागि ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा सर्वाधिक व्यक्तिगत योगफल बनाएका छन् । २०१९ डिसेम्बरमा दक्षिण एसियाली खेलकुद अन्तर्गत भुटानबिरुद्धको खेलमाा ज्ञानेन्द्रले १ सय ७ रन बनाउदा नेपालले त्यो समयको किर्तिमानी टिम योगफल २ सय ३६ रन बनाएको थियो । यो ज्ञानेन्द्रको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा पहिलो नेपालको लागि दोश्रो शतक थियो ।

त्यसअघि पारस खड्काले सिँगापुरबिरुद्ध २०१९ मै १ सय ६ रन बनाउदै शतकको खाता खोलेका थिए । ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडीहरुको शिर्ष १० मा पारसको नाम तीन पटक आउछ भने नेपाली ट्वान्टी ट्वान्टीका नयाँ ब्याटिँग हिरो कुशल भुर्तेलको चार पटक । यो सबै उपलब्धि कुशलले पहिलो पाँच वटा अन्तर्राष्ट्रियबाट हात पारेका हुन् ।

नेपालको लागि सर्वाधिक ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय रन बनाउने खेलाडीहरुको सुची यस्तो छः

खेलाडी                                     रन             बल          ४/६           स्ट्राइक रेट          विरुद्ध                     मैदान                      मिति                                प्रतियोगिता / शृंखला 
ज्ञानेन्द्र मल्ल  १०७  ५५  ५/९  १९४.५४   भुटान  किर्तिपुर  ५ डिसेम्बर, २०१९  दक्षिण एसियाली खेलकुद 
पारस खड्का  १०६* ५२  ७/९  २०३.८४  सिंगापुर  सिंगापुर  २८ सेप्टेम्बर, २०१९  त्रिकोणात्मक शृंखला (नेपाल, सिंगापुर, जिम्बाब्वे )
पारस खड्का  ८६*  ५०  ८/५  १७२.००  मलेसिया  क्वालालाम्पुर  १३ जुलाई, २०१९  नेपाल विरुद्ध मलेसिया शृंखला 
कुशल भुर्तेल  ७७  ५३  ८/३  145.२८  नेदरल्यान्ड्स  किर्तिपुर  २४ अप्रिल, २०२१  त्रिकोणात्मक शृंखला (नेपाल, मलेसिया, नेदरल्यान्ड्स)
पारस खड्का  ६८  ४२  ११/१  १६१.९०  कुवेत  सिंगापुर  २७ जुलाई, २०१९  ट्वान्टी ट्वान्टी विश्वकप छनोट एसिया, फाइनल 
कुशल भुर्तेल  ६२  ४६  ५/५  १३४.७८  नेदरल्यान्ड्स  किर्तिपुर  १७ अप्रिल, २०२१  त्रिकोणात्मक शृंखला (नेपाल, मलेसिया, नेदरल्यान्ड्स)
कुशल भुर्तेल  ६२  ४६   ८/१  १३४.७८  नेदरल्यान्ड्स  किर्तिपुर  २० अप्रिल, २०२१  त्रिकोणात्मक शृंखला (नेपाल, मलेसिया, नेदरल्यान्ड्स)
कुशल भुर्तेल  ६१* ४१  ३/५  १४८.७८  मलेसिया  किर्तिपुर  १९ अप्रिल, २०२१  त्रिकोणात्मक शृंखला (नेपाल, मलेसिया, नेदरल्यान्ड्स)
दिपेन्द्र सिंह ऐरी  ६०  ३०  ३/५  २००.००  नेदरल्यान्ड्स  किर्तिपुर  २० अप्रिल, २०२१  त्रिकोणात्मक शृंखला (नेपाल, मलेसिया, नेदरल्यान्ड्स)
बिनोद भण्डारी  ५८*  ४८  ४/३  १२०.८३  हंगकंग  अल अमिरात  ६ अक्टोबर, २०१९  ओमान पेन्टागुलर शृंखला 
पारस खड्का  ५७  २८  ९/१  २०३.५७  भुटान  किर्तिपुर  ५ डिसेम्बर, २०१९  दक्षिण एसियाली खेलकुद 
सुबास खकुरेल  ५६  ५३  ६/१  १०५.६६  अफगानिस्तान  चटोग्राम २० मार्च, २०१४  ट्वान्टी ट्वान्टी विश्वकप 
आसिफ शेख  ५४*  ३८  ४/४  १४२.१०  नेदरल्यान्ड्स  किर्तिपुर  १७ अप्रिल, २०२१  त्रिकोणात्मक शृंखला (नेपाल, मलेसिया, नेदरल्यान्ड्स)
पारस खड्का  ५४  ४१  ६/०  १३१.७०  नेदरल्यान्ड्स  रोटरड्याम  ३ जुलाई, २०१५  नेपाल विरुद्ध नेदरल्यान्ड्स शृंखला  
सन्दिप जोरा  ५३* ४६  ३/१  115.२१  युएई  आईसीसी दुबई  ३१ जनवरी, २०१९  नेपाल विरुद्ध युएई शृंखला 
बिनोद भण्डारी  ५१* २५  ३/५  २०४.००  मलेसिया  क्वालालाम्पुर  १४ जुलाई, २०१९  नेपाल विरुद्ध मलेसिया शृंखला 
ज्ञानेन्द्र मल्ल  ५१  २१  ५/३  २४२.८५  मलेसिया  सिंगापुर  २४ जुलाई, २०१९  ट्वान्टी ट्वान्टी विश्वकप छनोट एसिया फाइनल 
कुशल मल्ल  ५०*  २४  २/५  २०८.३३  नेदरल्यान्ड्स  किर्तिपुर  २४ अप्रिल, २०२१  त्रिकोणात्मक शृंखला (नेपाल, मलेसिया, नेदरल्यान्ड्स)

Click to comment

Trending