Headline

ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको तर्फबाट उत्कृष्ट बलिङ प्रदर्शन

Published

on

नवनियुक्त कप्तान तथा स्टार लेग स्पिनर सन्दिप लामिछाने नेपालको लागि सबैभन्दा सफल ट्वान्टी ट्वान्टी बलर हुन् । तर यो संरचनाको क्रिकेटमा नेपालको लागि एकै खेलको उत्कृष्ट बलिँग प्रदर्शन भने उनको नाममा छैन । भेटेरान बायाँ हाते स्पिनर बसन्त रेग्मी अझै पनि नेपालको लागि ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय उत्कृष्ट प्रदर्शन गर्ने सुचीको शिर्ष स्थानमै छन् ।

बसन्तले २०१४ हँगकँगबिरुद्ध चार ओभरमा मात्र १६ रन खर्चिएर चार विकेट लिएका थिए । नेपालको लागि ट्वान्टी ट्वान्टीको उत्कृष्ट प्रदर्शनहरु कस्तो छ हेरौंः

नाम  ओभर  मेडन  रन  विकेट  विरुद्ध 
बसन्त रेग्मी  ४  ०  १६  ४  हंगकंग
करण केसी  ३.३  ०  १७  ४  नेदरल्यान्ड्स 
सन्दिप लामिछाने  ४  ०  २०  ४  नेदरल्यान्ड्स 
अविनाश बोहरा  ४  ०  ३५  ४  सिंगापुर 
करण केसी  ४  ०  ३६  ४  हंगकंग 
सन्दिप लामिछाने  ४  ०  ४८  ४  नेदरल्यान्ड्स 
ललित नारायण राजबंशी  ४  ०  ६  ३  मलेसिया 
शक्ति गौचन  ४  ०  ९  ३  हंगकंग 
करण केसी  ३  ०  ११  ३  नेदरल्यान्ड्स 
करण केसी  ४  २  १२  ३  थाईल्याण्ड 

 

Click to comment

Trending