Headline

नेपालले माल्दिभ्सलाई पहिलो पटक साफ च्याम्पियनसिपमा पराजित गर्दा (फोटो फिचर)

Published

on

नेपालले शुक्रबार साफ च्याम्पियनसिप ऐतिहासिक जित हात पार्दै माल्दिभ्सलाई १–० ले पराजित गर्यो । पछिल्लो ६ खेलहरुमा नेपालले माल्दिभ्सलाई हराउन सकेको थिएन । यसपटक मनिष डाँगीले ८६ औं मिनेटमा गोल गरेपछि नेपालले माल्दिभ्सलाई उसकै घरेलु मैदानमा माथ दिएको छ । हेरौं उक्त खेलका केही तस्विरहरुः

 

 

 

 

 

 

 

 

तस्विर सौजन्यः बिबेक सुबेदी/एन्फा

Click to comment

Trending