राष्ट्रिय

ईपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा काठमाडौँ र ललितपुर भिड्ने 

Published

on

एभरेष्ट प्रिमियर लिग (ईपीएल) को खेल तालिका सार्वजनिक भएको छ । आज सार्वजनिक खेल तालिका अनुसार उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर र काठमाडौँ भिड्ने छन् ।

आयोजक एभरेष्ट प्रिमियर लिगले सार्वजनिक गरेको खेल तालिका अनुसार पाँच दिन दुई खेल हुने छन् भने बाँकी दिन एक खेल हुनेछ । सेप्टेम्बर २५ मा सुरु हुने प्रतियोगिताको फाइनल खेल अक्टोबर नौ मा खेलाइने छ ।   

  

 

Click to comment

Trending