Euro 2020

यस्तो छ युरो २०२० को क्वार्टरफाइनल समिकरण

Published

on

युरो २०२० को अन्तिम १६ को खेलहरु सक्किएका छन् । अन्तिम १६ बाट वेल्सलाई हराउँदै डेनमार्क, अष्ट्रियालाई हराउँदाइ इटाली, नेदरल्याण्ड्सलाई हराउँदै चेक रिपब्लिक, पोर्चुगललाई हराउँदै बेल्जियम, क्रोएसियालाई हराउँदै स्पेन, फ्रान्सलाई हराउँदै स्विट्जरल्याण्ड, जर्मनीलाई हराउँदै इङ्ल्याण्ड र स्विडेनलाई हराउँदै युक्रेन क्वार्टरफाइनलमा प्रवेश गरेका हुन् ।

१६ औँ संस्करण रहेको युरोले नयाँ बिजेता पाउने छ । क्वार्टरफाइनलका खेलहरु शुक्रबारबाट सुरु हुने छन् ।

यस्तो छ क्वार्टरफाइनल समिकरण:

स्विट्जरल्याण्ड भर्सेस स्पेन | शुक्रबार, जुलाई २, राती ९:४५ नेपाली समय

इटाली भर्सेस बेल्जियम | शनिबार, जुलाई ३, मध्य रात १२:४५ बजे नेपाली समय

चेक रिपब्लिक भर्सेस डेनमार्क | शनिबार, जुलाई ३, राती ९:४५ बजे नेपाली समय

इङ्ल्याण्ड भर्सेस युक्रेन | आईतवार, जुलाई ४, मध्य रात १२:४५ बजे नेपाली समय

 

Click to comment

Trending