Headline

यस्तो छ कोपा अमेरिका क्वार्टरफाइनल समिकरण

Published

on

कोपा अमेरिका २०२० को समुह चरणको सबै खेल सक्किएको छ । समुह ‘ए’ बाट अपराजित रहदै १० अंकका साथ अर्जेन्टिना, ७ अंकका साथ युरुग्वे, ६ अंकका साथ पराग्वे र ४ अंकका साथ चिली क्वार्टरफाइनलमा पुगेका थिए ।

यस्तै समुह ‘बी’ बाट अपराजित रहदै १० अंकका साथ ब्राजिल, ७ अंक सहित पेरु, ४ अंक सहित कोलम्बिया र ३ अंक सहित इक्वेडर क्वार्टरफाइनलमा पुगेका थिए ।

क्वार्टरफाइनल समिकरण:

पेरु भर्सेस पराग्वे | शनिबार, जुलाई ३, बिहान २:४५- नेपाली समय

ब्राजिल भर्सेस चिली | शनिबार, जुलाई ३, बिहान ५:४५- नेपाली समय

युरुग्वे भेसेस कोलम्बिया | आइतबार, जुलाई ४, बिहान ३:४५- नेपाली समय

अर्जेन्टिना भर्सेस इक्वेडर | आइतबार, जुलाई ४, बिहान ६:४५- नेपाली समय

Click to comment

Trending