Headline

साफ च्याम्पियनशिप र एसियन कप छनोट तयारीका लागि प्रशिक्षक अब्दुल्लाहले बोलाए ५० खेलाडी (सुची सहित)

Published

on

राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सेप्टेम्बरमा हुने साफ च्याम्पियन्शिपका लागि ५० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । अखिल नेपाल फुटबल संघका अनुसार अभ्यास जुलाई १ बाट सुरु हुने छ । साफ च्याम्पियन्शिप यो वर्ष बङ्गलादेशमा हुँदै छ ।

नेपाली टोलीले दुई समुहमा प्रशिक्षण गर्ने छ । अब्दुल्लाहले ५० खेलाडीलाई दुई समुहमा बिभाजन गरी बिहान १० बजे र साँझ ५ बजे प्रशिक्षण गराउने छन् ।

खेलाडीहरु : अर्पन कार्की , बिकेश कुथु , विशाल श्रेष्ठ , विशाल सुनार , दीप कार्की , किरण कुमार लिम्बू , आशीष लामा, अभिषेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अञ्जन बिष्ट, अरिक बिष्ट, आयुष घलान, भरत खवास, बिबेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजबंशी, डोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, कमल थापा, मनीष डांगी, मिक्चन तामाङ, नवयुग श्रेष्ठ, नीरज बस्नेत, निशान खड्का, नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजिन तामा, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमल, राजीव लोप्चन, रणदीप पौडेल, रवि पासवान, रोहित चन्द, संजोग राई, सन्तोष तामाङ, सेसेहाङ अंगदेम्बे, शिशिर लेखी, सुदिल राई , सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सूरज जेउ ठाकुरी, तेज तामाङ, त्रिदेव गुरुङ

Click to comment

Trending