Headline

प्रिमियर लिगको २०२१/२०२२ सिजनको खेल तालिका सर्वजनिक

Published

on

इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनको खेल तालिहरु सार्वजनिक भएको छ । नयाँ प्रिमियर लिगको अगस्ट १४ देखी सुरु हुँदै छ । प्रिमियर लिगले बुधबार सन् २०२१/२२ को सिजनको खेल तालिका सार्वजनिक गर्दै पहिलो दिन १० खेल हुने जनाएको छ ।

पहिलो दिन डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले टोटेनहमसँग, म्यानचेस्टर युनाईटेडले लिड्ससँग, चेल्सीले क्रिस्टल प्यालेससँग लिभरपुलले नर्विच सिटीसँग,आर्सनलले ब्रेन्टफोर्डसँग, लेस्टरले उल्भ्ससँग, एभर्टनले साउथह्याम्पटनसँग खेल्दा बर्नलीले ब्राइटन, न्युकासलले वेस्ट ह्याम र वाट्फोर्डले एस्टन भिल्लासँग खेल्ने छन् ।

यो पटक प्रिमियर लिगमा वाटफर्ड, नर्विच सिटी र ब्रेन्टफोर्ड बढुवा भएका छन् ।

यस्तै अन्य खेलका तालिकाहरु भने यस प्रकार रहेका छन्:

प्रिमियर लिगको पूर्ण तालिका यहाँ हेर्नुहोस्:

 

Click to comment

Trending