Headline

दुई कुशल, एक दिपेन्द्रको धुवाधार ब्याटिङ्गमा नेपालको किर्तिमानी योगफल

Published

on

कुशल भुर्तेल कुशल मल्लले आक्रमक अद्र्धशतकसँगै दिपेन्द्र सिँह ऐरिले धुवाधार ब्याटिङ्ग गरेपछि नेपालले नेदरल्याण्ड्सलाई त्रिदेशीय कपको फाइनलमा आफ्नो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय इतिहासकै सर्वाधिक ठूलो योगफल बनाएको  

टस हारी पहिलो ब्याटिङ्ग गरेको नेपालले उत्कृष्ट ब्याटिङ्ग प्रदर्शन गर्दै २० ओभरमा मात्र विकेटको क्षतिमा सय ३८ रन बनायो यस क्रममा नेपालले २०१९ डिसेम्बरमा नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा भुटानबिरुद्धको खेलमा सय ३६ रन बनाएको थियो

कुशल भुर्तेलले शान्दार प्रदर्शनलाई जारी राख्दै प्रतियोगितामा आफ्नो चौथो अद्र्धशतक बनाए अर्का ओपनर आसिफ शेख १६ रनमा आउट हुँदा नेपालको योगफल ३० रन थियो त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल कुशलले दोश्रो विकेटका लागि ५७ रन जोडेका थिए

ज्ञानेन्द्रले १९ बलमा ३३ रन जोड्दा तीन चौक दुई छक्का हिर्काएका थिए नेदरल्याण्ड्सले कुशलको लागि योजना बनाउदै उनलाई शान्त राख्न सफल भएपनि उनले ५३ बलमा ७७ रन जोडेका थिए

कुशललाई १२ रनमा हुँदा टोबियस भिसीले शर्ट थर्ड म्यानमा बास डि लिेडेको बलमा सहज क्याचमै जीवनदान दिएका थिए कुशलले चौका तीन छक्का प्रहार गरे

कुशल मल्ल कुशल भुर्तेलले तेश्रो विकेटका लागि ७६ रनको साझेदारी गरे त्यसपछि नेदरल्याण्ड्समाथि कुशल मल्ल दिपेन्द्र हावी भएका थिए आफ्नो ट्वान्टी ट्वान्टी करिअरको पहिलो अद्र्धशतक बनाएका कुशलले २४ बलमै ५० रन बनाएका थिए उनले पाँच छक्का दुई चौका प्रहार गरे

दिपेन्द्रले १८ बलमै ४८ रन ठोके उनले पाँच चौका तीन छक्का प्रहार गरे नेपालले अन्तिम चार ओभरमा ६० रन बटुलेको थियो दिपेन्द्रले भिभियन किंग्मालाई अन्तिम बलमा चौका प्रहार गरेपछि किर्तिमानी योगफल पाएको थियो

Click to comment

Trending